
विराटगनगर – विभिन्न अपराधमा अदालतले दोषी ठहर गरेपनि कैद सजाय र जरिवाना भुक्तान नगरिकन फरार रहेका ११ जना प्रतिवादी मोरङबाट पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले एकै पटक ११ जनालाई पक्राउ गरेर […]
झापा –जिल्लाको शिवसताक्षीमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या गरिएको छ । प्रहरीले हत्यामा संलग्नमा शिवसताक्षी नगरपालिका ३ स्थित मानेचोक निवासी ३४ वर्षीय देवबहादुर मिस्त्रीलाई पक्राउ गरेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी […]
संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा भएको सामुहिक हत्याकाण्डको थप अनुसन्धानका लागि प्रदेश १ प्रहरी कार्यालयबाट अनुसन्धान टोली संखुवासभा आइपुगेको छ । हत्याकाण्डपछि हराइरहेको रञ्जनाको मोबाइल लोकबहादुरको घरबाट बरामद भएपछि थप अनुसन्धानका लागि प्रदेश प्रहरीको टोली […]
बर्दिया – बर्दियामा बँदेललाई मार्न राखेको विद्युतीय करेन्टको पासोमा परेर एकै परिवारका तीन जनाको ज्यान गएको छ । बँदेल मार्नका लागि राखेको करेन्टको पासोमा परेर ठाकुरबाबा-३ का ३२ वर्षका बालकृष्ण थारु, उहाँकी श्रीमती २९ वर्षकी […]
भक्तपुर – टोल टोलमा इन्द्रको मूर्ति स्वरुप यमःद्यो ठड्याएर शनिबारदेखि भक्तपुरमा इन्द्रजात्रा सुरु गरिएको छ। धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको परम्परागत इन्द्रजात्रा भक्तपुरमा प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीको दिन यमःद्यो ठड्याएर इन्द्रजात्रा सुरु गरिन्छ। स्थानीय […]
काठमाडौं – पूर्वी चितवनको राप्ती नगरपालिका–९ शीतल टोलमा शुक्रबार राति एक व्यक्तिको हत्या भएको छ। शीतल टोलका अन्दाजी ६० बर्षका कान्छा तामाङको हत्या भएको जिल्ला प्रहरी कार्यलय चितवनका डिएसपी नरहरि अधिकारीले जानकारी दिए। तामाङको […]
संखुवासभा- संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनामा प्रहरीले अनुसन्धान जारी राखेको छ । अनुसन्धानमा संलग्न प्रहरीले यसअघि पक्राउ गरिएका २५ वर्षीय लोकबहादुरका भाइलाई जिल्ला सदरमुकाममा ल्याएका छन् । लोकबहादुरका भाइ […]
बिर्तामोड । झापाको बिर्तामोड–२ स्थित रामचोकमा रहेको एउटा चौतारोमा प्रहरीले दुईबर्ष देखि ताला लगाएर बन्द गरेको छ । रामचोकको पहिचानको रुपमा रहेको पुरानो चौतारोलाई २०७६ साल भदौं ११ गते प्रहरी विट प्रयोगका लागि चारपाने–अर्जुनधारा समाजको […]
डोटी – असोज संक्रान्तिका दिन सुदूरपश्चिम प्रदेशमा ‘बुढी पोल्ने’ पर्व धुमधामका साथ मनाइँदैछ। हरेक वर्षको असोज १ गते यहाँका सात पहाडी जिल्लामा विजयोत्सवका रूपमा बुढी पोल्ने पर्व मनाउने चलन छ। राक्षस पुतनालाई भगवान् श्रीकृष्णले मारेको […]