
संखुवासभा –संखुवासभाको मादी नगरपालिका–१, खोला गाउँका एकै घरका ६ जनाको हत्या भएको छ। गएराति मादी –१ स्थानीय तेजबहादुर कार्कीको परिवारलाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी […]
झापा- प्रहरीले कृष्ण जन्माष्टमीको राति डकैती गर्न आएका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । भद्रपुर ९ स्थित प्रणामी टोलका अशोक तिम्सिनाको घरमा श्रीमती र नावालक छोरामात्र भएको अवस्थामा झ्यालको रड बंग्याएर डकैत गर्न खोज्ने […]
बिर्तामोड- बिर्तामोड ४ मा डेरा गरी बस्ने अटोचालक भाद्रु राजवंशीको हत्या गर्ने कचनकवल ३ का ३७ वर्षिय रतनलाल राजवंशी पक्राउ परेका छन् । उनलाई गएराति ज्यामिरगढीबाट पक्राउ गरिएको हो । सामान्य विवादमा बिर्तामोड ४ स्थित […]
‘कालो बादल नीलो आकाशमा, गए चढेर जहाजमा,फर्के बाकसमा’ रमेश बीजीको यो गीत आइतबार झापा मेचीनगरवासीले एक पटक सम्झिए । गायक रमेशले भने झै सात पुरा गरेर आठवर्ष लागेछ झापा मेचीनगरका ५२ वर्षीय उपेन्द्रमणि भुजेल जहाज […]
बिर्तामोड – कनकाई नगरपालिका स्थित बिरिङ खोलामा आज आमा छोराको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार खोलामा मृत भेटिनेमा ३८ वर्षीया उमा विक र ३ वर्षीय शिशिर विक रहेका छन् । […]
बिर्तामोड-बिर्तामोडको पुरोना भद्रपुर रोडमा डेरा गरि बस्ने एक जना अटो चालक मृत फेला परेका छन् । बिर्तामोड–४ स्थित लिटल फ्लावर्सको पूर्व गेट अगाडि कोठा भाडामा बस्दै आएका कचनकवलका भाद्र राजवंशी मृत अवस्थामा फेला परेको इलाका […]
सिरहा नेपालसँग सिमा जोडिएको भारतीय बजार जयनगर नजिकै एक नेपाली युवकको शव फेला परेको छ । सिरहाको गोलबाजर नगरपालिका–४ निपनियाँका ४० वर्षीय दुखरण महराको शव भारत बिहारको मधुवनी जिल्ला अन्तरगत जयनगर बजार नजिकै पानीमा शव […]
काठमाण्डौ – पोखरामा पहिरोले घर बगाउँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् भने एक जना बेपत्ता छन् । पोखरा महानगरपालिकाको वडा नम्बर २० भलाममा पहिरोले घर पुरिँदा कृष्णबहादुर श्रेष्ठ र […]
सामाजिक अभियन्ता सरोज रायको पहलमा भारतको गोपालगञ्जबाट उद्धार गरिएका बालक चेतन परियारको आमाबुवासँग आठ महिना पछि पुनर्मिलन भएको छ। राय र उनको टोली झापा जिल्लाको बिर्तामोड नगरपालिका वडा न. १०, दक्षिणभुतेरि गौरवटोलस्थित चेतनको घर पुग्दा आमाबुवा र […]