Aamsanchar

समाज

फेसबुकमा साथी बनाउँदा ध्यान दिनुपर्ने केही महत्वपूर्ण कुराहरू छन्, जसले तपाईंको अनुभव राम्रो बनाउँछ र अनावश्यक समस्याबाट बच्न सकिन्छ। १, वास्तविक परिचय भएका व्यक्ति : आफन्त, साथीभाइ, छिमेकी, सहपाठी, सहकर्मी जस्ता वास्तविक जीवनमा चिनेका व्यक्तिहरूसँग […]

शनिवार, फागुन ३, २०८१

सुरुङ्गा  । झापाको कनकाई नगरपालिका–४ कोटीहोममा यही फागुन ४ गतेदेखि १५ गतेसम्म ११ दिने महायज्ञ आयोजना गरिने भएको छ। ढकाल बन्धुहित तथा वंशावली एकीकृत समाजले आयोजना गर्न लागेको उक्त महायज्ञको तयारी पूरा भएको जानकारी दिइएको छ। […]

शुक्रवार, फागुन २, २०८१

बिर्तामोड । नगरमै पहिलो पटक बिर्तामोड–४ मेघाबारी टोलमा निर्माण भइरहेको सिद्धिविनायक कर्मयोग भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । परिवारका सदस्यको मृत्यु हुँदा गरिने काजकिरियाका लागि निर्माण भइरहेको उक्त कर्मयोग भवन निर्माणको काम अन्तिम […]

बिहिवार, फागुन १, २०८१

काठमाडौं । बाल अधिकार सम्बन्धी गम्भीर मुद्दामा सरकारी वकिलको निर्णयप्रति असन्तुष्टि जनाउँदै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पीडित नाबालिकासँग माफी मागेका छन्। लुम्बिनी प्रदेशसभा सदस्य तथा नेकपा एमाले नेतृ रेखा शर्मामाथि नाबालिकालाई घरेलु कामदारका रूपमा […]

मङ्गलवार, माघ २९, २०८१

बिर्तामोड । अग्रसेन भवन र रोटरी क्लब अफ बिर्तामोडको संयुक्त आयोजनामा विभिन्न कारणले खुट्टा गुमाएका व्यक्तिहरूका लागि प्रदान गरिने कृत्रिम खुट्टाको नाप जाँच शिविर सम्पन्न भएको छ। आज अग्रसेन भवनमा आयोजित शिविरमा ६ महिलासहित २६ […]

सोमवार, माघ २८, २०८१

इनरुवा- नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान सुनसरीको आयोजनामा र कुडुख म्यूजिक समूहको सह–आयोजनामा दोस्रो उराँव लोक साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । इनरुवा–२, करम टोड्कामा कोशी प्रदेशका विभिन्न जिल्लाका उराँव बालबालिका, युवाहरु र कलाकारहरुको सहभागितामा […]

सोमवार, माघ २८, २०८१

दाङ – तुलसीपुर उपमहानगरपालिका ११ बेलनगरका राजकुमार चौधरीको मुख्य पेशा भनेको घोडा लाद्ने नै हो। उनले करिब १० वर्षदेखि यो पेशामा निरन्तर रुपमा लागेका छन्। उनले अहिले एउटा घोडा पालेका छन्, त्यही घोडाबाट गाउँ गाउँमा […]

बुधवार, माघ २३, २०८१

स्याङ्जा-  महिलालाई उत्पादनमा जोड्न बाख्राको बिउ पाठी र बोका वितरण गरिएको छ। वालिङ नगरपालिका २ स्थित तिलडाँडा स्वावलम्बी महिला समूहका सदस्यहरूलाई बोका र पाठी प्रदान गरिएको हो। दलित महिलामात्र आबद्ध रहेको सो समूहका २४ जनालाई […]

बुधवार, माघ २३, २०८१

विर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना मृतक सदस्यहरूको ऋण मिनाह गर्दै काजकृया खर्च वितरण गरेको छ। विर्तामोड नगरपालिका वडा नं। ६ बुटाबारीमा रहेको सहारा नेपाल साकोसको बुटाबारी सेवा केन्द्रमा आबद्ध चार […]

मङ्गलवार, माघ २२, २०८१