
विराटनगर। आत्महत्या रोकथाम र मानसिक स्वाथ्यको प्रबृद्धनका लागि नीति बनाएर कार्यान्व्यन गराउन प्रतिबद्ध भएर लागिपर्ने प्रदेश सांसदहरुले एक्यबद्धता जनाएका छन । मानसिक स्वास्थ्यका लागि संगठन (कोशिस) र पहल नेटवर्कले शुक्रबार विराटनगरमा आयोजना गरेको छलफलमा सहभागी […]
मेचीनगर। नेपाल मास्क अभियान अन्तर्गत विहीबार झापाको मेचीनगरमा जनचेतना मूलक र्याली सम्पन्न भएको छ । नेपाल सरकारले यही साउन २३ देखि २९ गतेसम्म ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्वता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने […]
कर्तव्य ज्यान मुद्दामा २१ वर्ष छ महिना कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका–१ कुसुन्डेडाँडा बस्ने ५१ वर्षीय मक्रान्ति साहिला भनिने प्रेमबहादुर सार्की रहेका छन् । नवजात शिशु मारेको […]
काठमाडौंको कलंकीमा महिलाको हत्या गरेर फरार भएका एक जनालाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले १६ वर्षपछि पक्राउ गरेको छ । रामेछापको खाँडादेवी गाउँपालिका– ६ खत्रिगाउँ घर भएका गबहादुर खत्री उर्फ शिवजीलाई पक्राउ गरिएको केन्द्रिय अनुसन्धान […]
सुर्खेत – दाम्लोले बाँधेर युवकलाई कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गाउँपालिका-२ का वडाध्यक्ष रामबहादुर नेपाली धरौटीमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालय जाजरकोटले वडाध्यक्ष नेपालीलाई पाँच हजार धरौटीमा छोड्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले […]
पर्वत – मसला पिस्न प्रयोग गर्ने लोहोरोले हानेर श्रीमतीको हत्या गरेको आरोपमा कास्की प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार माछापुच्छ्रे गाउँपालिका–२ भुजुरुङखोलाका ६४ […]
काठमाडौंको गुहेश्वरीमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। बुधबार बिहान साढे ७ बजे काठमाडौं महानगरपालिका वडा नम्बर ८ स्थित गुहेश्वरीको एक घरमा हत्या भएको महानगरीय प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए। […]
तेह्रथुम- छथर गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिन सुरु गरेको छ । गाउँपालिकाले नीति तथा कार्यक्रममा नै समावेश गरी गाउँपालिका भित्र रहेका ६० वर्षमाथिका एकल पुरुषलाई वार्षिक ५ हजार रुपैयाँ भत्ता दिने निर्णय […]
ओखलढुंगा- ओखलढुङगा सिद्धचरण नगरपालिका ५ चित्रे स्थित बाटोमा सोही स्थानका ४२ बर्षीय पासाङ तेन्जी शेर्पा र सोही स्थान बर्णालुका ६३ बर्षीय आङगुबु शेर्पा बिच झगाडा भई कुटपिट हुँदा पासाङ तेन्जी शेर्पाको मृत्यु भएको छ । […]