Aamsanchar

समाज

विराटनगर – मोरङको धनपालथान गाउँपालिका–४ की ३५ वर्षीया जानकीदेवी मुखियाको शव घरनजिक पानी जमेको खेतमा भेटिएको छ। मुखबाट फिँज र नाकाबाट रगत बगिरहेको तथा आँखाको डिलमा सामान्य चोट रहेको अवस्थामा आइतबार राति १० बजेतिर शव […]

सोमवार, साउन १८, २०७८

पर्वत – जिल्ला प्रहरी कार्यालय कास्कीले महिलाहरूलाई जबरजस्ती यौन धन्दामा लगाएको आरोपमा पोखराबाट दुई जनालाई पक्राउ गरेको छ। कास्कीको पोखरा महानगरपालिका–१० घर भई वडा नं. १२ अमरसिंह चोकमा बस्ने ५३ वर्षीया सोनाम गुरुङ र वडा […]

सोमवार, साउन १८, २०७८

गुल्मी – गुल्मी जिल्ला अदालतले एक महिला र उनका जुम्लिया दुई छोरीलाई हत्या गरेको कसुरमा गर्ने बाग्लुङको गल्कोट नगरपालिकाका ४६ वर्षीय पूर्णबहादुर सुनारलाई आजीवन कैद सजाय तोकेको छ। २०७६ कात्तिक १६ मा मोरङको कानेपोखरी-३ कन्काई […]

सोमवार, साउन १८, २०७८

अर्घाखाँची –१३ वर्षीया छोरीलाई करणी गरेको अभियोगमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ । पाणेनी गाउँपालिका-८ बस्ने ४८ वर्षीय एक पुरुषलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । घर नजिकै रहेको जङगलमा घाँस काट्न गएको अवस्थामा […]

आइतवार, साउन १७, २०७८

झापा-भाइको हत्या गरेको अभियोगमा दाजुलाई प्रहरीले पक्राउ गरेको छ । ३८ वर्षीय गणेश सुनारको कुटपिट गरी हत्या गरेको अभियोगमा खजुरा गाउँपालिका-२ एल गाउँ बस्ने ४० वर्षीय गुमान सुनारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । […]

आइतवार, साउन १७, २०७८

काठमाडौं – दुई साताको बीचमा एकै परिवारका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएपछि उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर २ लाई सिल गरिएको छ । गाईघाट-फत्तेपुर सडकखण्डको दक्षिणतर्फ पर्ने खैचनपुरलाई सिल गरिएको वडा नम्बर २ का […]

आइतवार, साउन १७, २०७८

तुलसीपुर। तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेको निर्देशनमा सडक ग्राबेल गरिएको छ । ढकना– फुलबारी जोड्ने सडक बर्षातका कारण हिलाम्य हुँदा आवतजावतमा समस्या भएपछि नगर प्रमुखको निर्देशनमा त्यहाँ ग्राबेल गरिएको हो । बिहानै देखि नगरपालिकाका […]

आइतवार, साउन १७, २०७८

प्रतिकात्मक तस्वीर । बाबुको भन्दा बढी उमेरको छिमेकीबाट बलात्कृत ११ वर्षीया अन्जु (नाम परिवर्तन) ले बुधबार बिहान विराटनगरको कोसी अञ्चल अस्पतालमा बच्चा जन्माएकी छन् । झापा खुदुनाबारी–१ टप्पु गाउँकी अन्जुले बलात्कारको २८ हप्तापछि सामान्य अवस्थामा […]

आइतवार, साउन १७, २०७८

काँकरभिट्टा । करिब दुई वर्षदेखि अभिभावकसँग सम्पर्क विहीन रहेका पाँच बालकलाई भारतबाट उद्धार गरिएको छ । विश्व सेवा विस्तार संस्थाको पहलमा आफ्नै घरबाट वेपत्ता भई भारत पुगेका पाँच बालकलाई दुई वर्षपछि भारतको कलकत्ताबाट उद्धार गरिएको […]

शुक्रवार, साउन १५, २०७८

जनकपुरधाम – महोत्तरीमा पाँच वर्षीय छोराको हत्या गरेको आरोपमा बुवा र सौतेनी आमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा बालकको बुवा रामगोपालपुर नगरपालिका ६ विश्वम्भर बस्ने चन्द्र किशोर यादव र कान्छी आमा रागनी देवी रहेको प्रहरीले […]

शुक्रवार, साउन १५, २०७८