
भद्रपुर । रोटरी क्लव अफ भद्रपुरले टा«फिक प्रहरी कार्यालय चन्द्रगढीलाइ एक थान स्मार्ट मनिटर (टेलिभिजन) हस्तान्तरण गरेको छ । ट्राफिक प्रहरी कार्यालय चन्द्रगढीको सभाकक्षमा आज आयोजित संक्षिप्त कार्याक्रमका वीच ३२ इन्चको स्मार्ट मनिटर हस्तान्तरण गरीएको […]
काठमाडौं – सिंगापुर पठाइदिन्छु भन्दै दुई करोड ६१ लाख ५५ हजार रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । समृद्धि अब्रोड नामक कन्सलटेन्सीका मार्केटिङ म्यानेजर काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-४ […]
कर्णाली – कर्णालीका जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे बस्तीका तीन जनाको मृत्यु भएको छ। यसै महिनामा उनीहरुको मृत्यु भएको हो। एक हप्ताको फरकमा २८ वर्षीय मानसिंह र ३१ वर्षीय दलबहादुर शाहीको मृत्यु भएको सल्यान जिल्ला […]
गोरखामा ११ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले आफ्नै बुवा र काकालाई पक्राउ गरेको छ। पालुङटार नगरपालिकाकी ११ वर्षीया बालिकामाथि पटक-पटक बलात्कार भएको खबरपछि प्रहरीले दुई जनालाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक […]
मोरङ- मोरङको उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी भण्डारीलाई अश्लिल शब्द प्रयोग गरेर सामाजिक सञ्जाल फेसबुकमार्फत गाली गर्ने एक युवा पक्राउ परेका छन्।उर्लाबारी–४ का ३३ वर्षीय युवराज खरेललाई इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्का नेतृत्वको […]
विराटनगर- मोरङको कटहरी गाउँपालिका–५ स्थित रामजानकी मन्दिरमा सुतेका एक युवा शुक्रबार राति मृत फेला परेका छन्। मन्दिरको बरण्डामा सुतेका कटहरी–५ का ३० वर्षीय शिवरतन मुडियारीलाई राति १० बजेतिर मृत फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी […]
म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् । जारी कक्षा ११ को परीक्षामा धवलागिरि गाउँपालिका–४ मुदी घर भई सदरमुकामस्थित प्रकाश माध्यमिक विद्यालयमा पढ्दै गरेकी कक्षा ११ […]
अनाथ बालबालिकाको संरक्षण खातिर खोलिन्छन्, बालगृह। यस्ता संस्था कतिपय उद्देश्यअनुरूप नै सञ्चालित पनि छन्। तर, अधिकांशले ‘मागी खाने भाँडो’ बनाइरहेका छन्। ती मापदण्डविपरीत पनि सञ्चालित छन्। कानुनतः अभिभावक भएकाहरूलाई बालगृहमा राख्न पाइँदैन। तर, मोटो रकम […]
हेटौंडा – छोराहरूलाई अंश दिन जिल्ला मालपोत कार्यालय मकवानपुर पुगेकी एक वृद्धाको लाइनमा बस्दाबस्दै मृत्यु भएको छ। मकवानपुरगढी गाउँपालिका–६ सामरीकी ७८ वर्षीया पञ्चमाया गौतमको मालपोत कार्यालय परिसरमै बिहीबार मृत्यु भएको हो। छोराहरूको नाममा अंशको नामसारी […]