
चारपाने । झापा गाउँपालिकामा सहारा नेपाल र विश्वास परियोजना मार्फत सञ्चालन गरिएको स्वास्थ्य सचेतना तथा उपचार कार्यक्रमले सकारात्मक प्रभाव पारेको छ। कुष्ठरोग र हात्तीपाइले जस्ता दीर्घकालीन रोगको संक्रमण दरमा उल्लेखनीय कमी आएको छ। स्वास्थ्यकर्मी र […]
घोराही- दाङमा थारु समुदायका महिलाले हस्तकलाका विभिन्न सामग्री बनाएर आयआर्जन गर्न थालेका छन् । कुनै समय घरको काममा व्यस्त हुने थारु समुदायका महिलाहरु पछिल्लो सिप सिकेर व्यवसायमा जोडिन थालेका छन् । महिलाले विभिन्न हस्तकलाका सामग्री […]
काठमाडौँ । मानवसेवा आश्रमले चाडपर्व लक्षित सहयोगापेक्षी सडकमानवहरुको उद्धार अभियान ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ सोमबारबाट औपचारिक रूपमा सम्पन्न भएको छ । सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा सम्पन्न उक्त समारोहमा बागमती प्रदेशका मुख्य मन्त्री बहादुरसिंह लामाले […]
काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुङ्गानाको आइतबार ८३ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय विभिन्न स्वास्थ्य समस्याले पीडित उनको उपचारकै क्रममा राजधानीको फ्रन्ट लाइन अस्पताल निधन भएको हो । वरिष्ठ अधिवक्तासमेत रहेका ढुङ्गाना २०४८ […]
सुनसरी- सुनसरी सदरमुकाम इनरुवा-१ का अर्जुन पौदार बिहानै ५ बजे इनरुवाको मुख्य बजारस्थित सुपरमार्केटमा ठेला लिए आइपुग्छन्। ठेलामा माटोका भाडामा पानी, चनाको सातु, प्याज र कागती हुन्छ। उनको ठेला देख्नेबित्तिकै सातु खाने मानिसको भीड हुन्छ। […]
मेचीनगर । मेचे समुदायको हितको लागी गठन गरिएको मेचे शिवियारी आफात समाजको सम्पन्न अधिवेशनले विरेन मेचेको अध्यक्षतामा केन्द्रिय कमिटी चयन गरेको छ । नेपालको लोपोन्मुख जातिको रूपमा रहेका मेचे समुदाय हल्दिवारी, मेचीनगर, कचनकवल, बाह्रदसी, कमल, […]