Aamsanchar

समाज

अर्जुनधारा । झापाको अर्जुनधारा–५मा हेल्पिङ हेण्ड जापान टिमले अतिविपन्न १० परिवारलाई राहत वितरण गरेको छ । रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका उपसचिव, जिल्लाकै उत्कृष्ट रक्तदानकर्ता तथा अर्जुनधारा ५ का टोल विकास समितिका अध्यक्ष ओमप्रकाश लुइँटेलको समन्वयमा […]

मङ्गलवार, असार १, २०७८

बिर्तामोड । एक महिना भन्दा धेरै समय देखि पूर्ण लकडाउन भएपछि केही क्षेत्र बाहेक सबै बन्द र मानिसको आवतजावतनै ठप्प भएपछि दाताहरुकोे सहयोगको भरमा चल्दै आएका सामाजिक संस्थाहरु खाद्यय संकटमा परिरहेका छन् । त्यस्तै हरेक […]

सोमवार, जेठ ३१, २०७८

दुधे। भीमाकुमारी चौधरी राईको घर निर्माणका लागि रकम जुट्ने क्रम जारी छ । नेपाली कांग्रेस शिवसताक्षी नगरपालिकाको नगरसमिति र त्यही पार्टीको वडा नम्बर ११ को वडा समितिले निर्माण सुरु गरेको भीमा कुमारीको घर करिब ९८ […]

सोमवार, जेठ ३१, २०७८

मेचीनगर। झापाली समाज दक्षिण कोरियाले सोमवार मेचीनगर नगरपालिकालाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । कोभिड १९ संक्रमण नियन्त्रण र रोकथामकालागि उल्लखिय काम गर्दै आएको मेचीनगरलाई स्वास्थ्य सामाग्रीको अभाव नहोस भन्ने उद्धेश्यले सहयोग स्वरूप ती सामान […]

सोमवार, जेठ ३१, २०७८

धनगढी –डाँका चोरी मुद्दामा दोषी ठहर भई १० वर्षदेखि फरार भएका एकजना अभियुक्त पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक बिष्टले अदालतले सजायसमेत सुनाएका धनगढी उपमहानगरपालिका-२ का गोविन्दराज अवस्थीलाई […]

सोमवार, जेठ ३१, २०७८

रौतहट-रौतहटमा श्रीमानले श्रीमतीलाई एसिड छ्यापेका छन् । चन्द्रपुर नगरपालिका वडा नम्बर ४ की ३८ वर्षीया दीपिका विकलाई श्रीमान दीपकले एसिड छ्यापेका प्रहरीले जनाएको छ । हिजो बेलुका घरायसी विवादमा दीपकले एसिड प्रहार गरेका खुलेको प्रमुख […]

आइतवार, जेठ ३०, २०७८

जनकपुरधाम – अवैध मदिरा नियन्त्रणमा लिन खोज्दा धनुषामा प्रहरीमाथि आक्रमण भएको छ। धनुषाधाम नगरपालिका–९ धारापानीमा शनिबार साँझ अवैध मदिरा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि स्थानीयले आक्रमण गरेका हुन्। धारापानीका केही घरमा अवैध मदिरा उत्पादन र बिक्री […]

आइतवार, जेठ ३०, २०७८

पाँचथर – फिदिम नगरपालिका–४ जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ। स्थानीयवासी ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको धारिलो हतियार प्रहार गरी गए राति हत्या भएको हो। इङ्वाको शरीर र टाउकोमा गहिरो चोटपटक […]

आइतवार, जेठ ३०, २०७८

बुधबारे । झापा बुद्धशान्ति–२ स्थित शिवाकोटी परिवारले बुद्धशान्ति गाउँपालिकाले संचालनमा ल्याएको आइसोलेसन सेन्टरलाई नगद ५१ हजार १ सय ५ रूपैयाँ र १० प्याकेट मास्क प्रदान गरेको छ । कोभिड नियन्त्रणमा बुद्धशान्ति गाउँपालिकाको भूमिका महत्त्वपूर्ण र […]

शनिवार, जेठ २९, २०७८

जनकपुरधाम – महोत्तरीमा घरायसी विवाद हुँदा दाजुले आफ्नै भाइको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार घरको कुल देवताको विषयमा विवाद हुँदा दाजुको परिवार मिलेर कुटपिट गरी भाइको हत्या भएको हो। लोहारपट्टी नगरपालिका ७ […]

शनिवार, जेठ २९, २०७८