Aamsanchar

समाज

शरणामती। भाटाले टिन चेपिएका स-साना घर,पानी परेर ओसीलो भएको भुई,घरमा भत्किन आँटेका टाटी। यो दृष्य हो झापा गाउँपालिका-६ स्थित फुलगाछीमा रहेको सुकुम्बासी बस्तीको। जहाँ २३ घर परिवार सुकुम्बासी बस्दछ्न। यहाँका अधिकांस परिवारको जिविकोपार्जन भनेको ज्याला […]

बिहिवार, जेठ २७, २०७८

बिर्तामोड । एक का लागि एक अभियानले स्थापना गरेको अक्सिजन बैंकका लागि झापा जिल्ला सहकारी संघले पाँच लाख रुपैयाँ सहयोग गरेको छ । बुधवार अक्सिजन बैंक उद्घाटनको अवसरमा संघले उक्त रकमको चेक प्रदान गरेको हो […]

बुधवार, जेठ २६, २०७८

विराटनगर – भान्सा कोठामा लुकाएको हतियार र छ राउण्ड गोलीसहित प्रहरीले मोरङको केराबारीबाट मंगलबारसाँझ दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका–२ लालभित्तीका ४१ वर्षीय पदमकुमार लिम्बू र केराबारी गाउँपालिका–९ देवीझोडाका ५१ वर्षीय गणेशकुमार […]

बुधवार, जेठ २६, २०७८

झापा – आगलागीमा परी गम्भीर घाइते भएकी एक महिलाको मेची अञ्चल अस्पताल भद्रपुरमा मृत्यु भएको छ। पाँचथरको फिदिम नगरपालिका९४ जोरसालकी ७२ वर्षीया चनमाया सापकोटाको उपचारको क्रममा बुधवार बिहान मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ। आगलागीमा […]

बुधवार, जेठ २६, २०७८

धनगढी- कैलालीमा लागु औषधसहित दुई युवती र एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयको टोलीले धनगढी उपमहानगरपालिका–२ कृष्णनगर टोलबाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ का २५ वर्षीय सञ्जिप सिंह, २० वर्षीया […]

मङ्गलवार, जेठ २५, २०७८

उदयपुर — आफन्त र दाजुभाइ नहुँदा कटारी नगरपालिका–५ बरमझियाका दुई जना दिदीबहिनीले सोमबार बुबाको मृत्युपछि आफैंले शवयात्रा गरी दाहसंस्कार गरेका छन् ।  स्थानीय ६० वर्षीय बालबहादुर मगरको मृत्युपछि छिमेकीले शव छुन नमानेपछि १७ र २० वर्षीया […]

मङ्गलवार, जेठ २५, २०७८

काठमाडौं- बौद्धको टाउनप्लानिङ क्षेत्रमा बोराभित्र शव भेटिएको छ । मंगलबार बिहान स्थानीयले बोरामा शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् । स्थानीयले खबर गरेपछि प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा पुगेको छ । काठमाडौं प्रहरी परिसरका प्रमुख […]

मङ्गलवार, जेठ २५, २०७८

बुधबारे। जोइन्ट हेण्ड युथ सोसाइटी बुद्धशान्तिले सोमबार बुद्धशान्ति आइसोलेसन मार्फत कोभिड समय देखि हालसम्म अग्रभागमा रहेर खटिएका २ एम्बुलेन्स चालकलाई ५००० बराबरको प्रोत्साहन सहयोग रकम हस्तान्तरण गरेको छ। कोभिड संक्रमित लाई घर देखि आइसोलेसन स्थल […]

सोमवार, जेठ २४, २०७८

निशुल्क प्राथमिक उपचारको स्वास्थ्यसेवा प्रदान गर्ने उदेश्यले स्थापित योगदान रास्ट्रको लागि फाउन्डेसनको झापा टिम कोरोना प्रभावितहरुको सुखदुःखको साथी बन्दै गएको छ । युएईका सामाजिक अभियन्ता ओमप्रसाद उप्रेतीले प्राथमिक उपचारको क्षेत्रमा नेपाली जनतालाई विदेशमा सिकेको सीप […]

सोमवार, जेठ २४, २०७८

काठमाण्डौ- राउटे समुदायका दुई जना युवतीलाई यौन दुर्व्यवहार गर्ने सुर्खेतका तीन युवा पक्राउ परेका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका-९ का ३५ वर्षका चमन घर्ती मगर, २४ वर्षका भुपेन्द्र बुढा मगर र होटल सञ्चालक २९ वर्षका […]

आइतवार, जेठ २३, २०७८