
जनकपुरधाम-जनकपुरस्थित एक होटलमा श्रीमानसँगै बसेकी महिला होटल नजिकै मृत भेटिएकी छन् । जनकपुरधाम उप-महानगरपालिकास्थित रमानन्द चोकमा रहेको सर्लाही होटेल एण्ड गेष्ट हाउसको पाँचौँ तल्लामा रहेको कोठा नम्बर २०५ मा श्रीमानसँगै बसेकी महिला होटल बाहिर मृत […]
बिर्तामोड । नेपाली राजनीतिक सायिहत्य र समाज सेवाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनु भएकी, १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अबसरमा झापा जिल्ला उत्कृष्ट नारी सम्मान द्वारा सम्मानित गिरीराजकुमारी प्रसाईंको निधन भएको छ । छोरा विवेक प्रसाईको […]
सप्तरी – किर्ते गरी नागरिकता लिएको आरोपमा एकै परिवारका छ भारतीय नागरिकलाई आज कैद र जरिवानाको सजाय भएको छ । नेपाली महिलासँग विवाह गरेका भारत, बिहारको मधुवनी जिल्लास्थित दक्षिण थाना, घोघडिहाका ७० वर्षीय गंगाधर यादवसहित […]
विराटनगर –हत्या आरोपमा ४० वर्ष भारतीय जेलमा बिताएका इलामका दुर्गाप्रसाद तिम्सिनाको उपचार प्रदेश नम्बर १ सरकारले गर्ने भएको छ । भारतको कोलकातास्थित दमदम केन्द्रीय कारागारबाट ४० वर्षपछि मुक्त भएका इलामको माई नगरपालिका–१० का तिम्सिनाको उपचार […]
इलाम । इलामको देउमाई नगरपालिका ५ निवासी दुवै मृगौला पिडित दिपक लिम्बूको उपचारको निम्ति संकलित ३ लाख ६६ हजार २ सय ४८ रुपैया हस्तान्तरण गरिएको छ । देश विदेशमा संचालित अभियानबाट संकलित उक्त रकम मंगलबार […]
कैलाली – बसको ठक्करबाट युवतीको ज्यान गएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीले गोली चलाउँदा दुई जना घाइते भएका छन् । प्रहरीमाथि हातपात गर्न खोजेपछि केही राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक […]
डोटी – भीरबाट लडेर अछामको बान्निगढी जयगढ गाउँपालिका–६ दर्ना चन्डालीकी सात वर्षीया आयुशा ठकुल्लाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार मंगलबार बिहान साढे ८ बजे […]
ताप्लेजुङ — सिरिजंगा गाउँपालिका–४ तेल्लोकका जनक खड्काले पालेको साँखु गाईले नौ वर्षदेखि लगातार दूध दिइरहेको छ । २०६९ भदौमा अन्तिम पटक सुत्केरी भएको गाईले त्यसअघि पाँच बेतसम्म प्रत्येक वर्षजसो गर्भधारण गरेको थियो । २०६९ सालपछि गर्भधारण नगरेको […]
महोत्तरी- महोत्तरीको जलेश्वर नगरपालिका–५ मा लामखुट्टे मार्नका लागि म्याद गुज्रिएका औषधि छर्किंदा स्थानीयमा स्वास्थ्य समस्या देखिएको छ । पर्सा, पतैली, चौरिया र बिसनपुरमा म्याद गुज्रिएका औषधि छर्किंदा स्थानीय बालबालिका, वृद्धवृद्धा र वयस्कसमेतमा विभिन्न स्वास्थ्य समस्या […]