
इटहरी । इटहरीमा भूमी सम्वन्धी समस्या समाधानका लागि अन्तरक्रिया गरिएको छ । इटहरी उपमहानरको आयोजनामा भूमी सम्वन्धी समस्या समाधानमा स्थानीय तहको भूमिका बिषयक अन्तरक्रिया गरिएको हो । इटहरीका सवै जनप्रतिनिधि,वडा सचिवहरु र राजनीतिक दलका प्रतिनिधिहरुको […]
महोत्तरी – महोत्तरीमा एक महिना अगाडि सुतेको खाटसहित बेपत्ता भएका झा दम्पतीको शव भेटिएको छ । पिपरा गाउँपालिका ५ का मुसाफिर झा र उहाँकी पत्नी गीतादेवीको महोत्तरीको पिपरा गाउँपालिका २ मा गाडिएको अवस्थामा शव भेटिएको […]
जिल्ला प्रशासन कार्यालय झापाले रेल्वे प्रभावितहरुलाई मुआब्जा वितरणका लागि आवश्यक तयारी अन्तिम चरणमा पु¥याएको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले रेल्वे प्रभावितका लागि मुआब्जा वितरण गर्न जग्गा तथा संरचनाको मूल्यांकन गर्ने कार्य सकिएको […]
ताप्लेजुङ – ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेमा महिलाको शव भेटिएको छ। नानीलाई विद्यालय पुर्याउन हिँडेकी ३१ वर्षीया बिमला डाँगी बस्नेतको शव भेटिएको हो। बुधबार बिहान नानीलाई विद्यालय पुर्याउन हिँडेकी बस्नेतलाई बेलुका ९ बजे स्थानीयले मृत […]
काठमाडौं – भारतको जेलमा ४० वर्ष बिताएर फर्किएका इलामका दुर्गाप्रसाद तिम्सिनाले नागरिकता पाएका छन्। भतिज गोपाल तिम्सिना र भिनाजुसहित जिल्ला प्रशासन कार्यालय इलाम पुगेका उनलाई सहायक प्रमुख जिल्ला अधिकारी देवीचरण फुयाँल र प्रशासकीय अधिकृत र […]
इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले नजिकिदैँ गरेको होली पर्वमा भीडभाड नगर्न आग्रह गरेको छ । भारतमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि नेपालमा समेत सर्तकता अपनाउन थालिएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीले बुधबार […]
काठमाडौं – आफ्नै साथीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा काठमाडौंबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । झापा दमक नगरपालिका–४ घर भई काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ विष्णुदेवी बस्ने ३० वर्षीय पदम खड्कालाई धारिलो हतियार प्रहार […]
जनकपुरधाम-जनकपुरस्थित एक होटलमा श्रीमानसँगै बसेकी महिला होटल नजिकै मृत भेटिएकी छन् । जनकपुरधाम उप-महानगरपालिकास्थित रमानन्द चोकमा रहेको सर्लाही होटेल एण्ड गेष्ट हाउसको पाँचौँ तल्लामा रहेको कोठा नम्बर २०५ मा श्रीमानसँगै बसेकी महिला होटल बाहिर मृत […]
बिर्तामोड । नेपाली राजनीतिक सायिहत्य र समाज सेवाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनु भएकी, १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अबसरमा झापा जिल्ला उत्कृष्ट नारी सम्मान द्वारा सम्मानित गिरीराजकुमारी प्रसाईंको निधन भएको छ । छोरा विवेक प्रसाईको […]