Aamsanchar

समाज

एजेन्सी – भनिन्छ जीवनमा एकपटकमात्रै विवाह गरिन्छ । विवाह गरेपछि वैवाहिक सम्बन्धलाई बचाउन र राम्रो बनाउन मै बढी जोड दिइन्छ । वैवाहिक सम्बन्ध यस्तो सम्बन्ध हो जुन संसारका हर कोहिका लागि जीवनभरीको साथ हो । […]

शनिवार, फागुन २२, २०७७

धादिङ – धादिङको धुनीबेंसी नगरपालिका(४, जिम्बालगाउँ ढुंगेनीमा गएको पुस २४ गते राति ७५ वर्षीया वृद्धाको हत्या गरी गरगहना लुटेर फरार भएका पाँच जना काठमाडौंबाट पक्राउ परेका छन्‌। सान्नानी सार्कीको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ […]

शनिवार, फागुन २२, २०७७

मोरङ — उर्लाबारी–५ का ३१ वर्षीय प्रविण बास्तोलाको मृत्यु प्रकरणमा फरार रहेका दुई प्रतिवादी पक्राउ परेका छन् । उर्लाबारी–६ का राजेश रणपहेली र दीपेश पौडेल पक्राउ परेका हुन् । जिल्ला प्रहरी मोरङका प्रमुख सन्तोष खड्काले […]

शनिवार, फागुन २२, २०७७

सामान्य ह्विलचेयरमार्फत मेची काली यात्रामा निस्किएका मेरुदण्ड पक्षघात भएका सिन्धुपाल्चोकका राम वहादुर तामांगलाई इटहरीमा स्वागत गरिएको छ ।  इटहरीका नगरप्रमुख द्धारिकलाल चौधरीले स्वागत गर्नुभएको हो । अपाङ्गताभएका ब्यक्तिहरुले स्वतन्त्र,स्वाभिमानी र स्वावलम्वी जीवन जीउन पाउनुपर्ने अधिकारको […]

मङ्गलवार, फागुन १८, २०७७

दोलखा । फागुन ८ गते बिहान २७ वर्षीय हिमाल थामीले आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरेर हत्या गरे। घटना भएको करिब डेढ घण्टापछि आफन्त र छिमेकीले बिहान साढे २ बजे २१ वर्षीया खखसुनिता थामीलाई मृत […]

शुक्रवार, फागुन १४, २०७७

बुधबारे ।  लागु औषध तथा दुर्वशनी न्युनिकरणका विषयमा सहकार्य गर्दै अघि बढ्न बुद्धशान्ति गाउँपालिकाका विभिन्न संघसंस्थाहरु एक जुट भएका छन् । आज आइतबार इलाका प्रहरी कार्यालय बुधबारेमा भएको अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा एकतावद्ध भएर अघि […]

आइतवार, फागुन ९, २०७७

बुधबारे । बुधबारे जेसीजले शनिबार लागु औषध विरुद्धको दोस्रो चरणको कार्यक्रम सम्पन्न गरेको छ । लागु औषधको प्रयोगलाई न्यूनिकरण गर्ने उद्देश्यले बुधबारे जेसीजले  एक वर्ष अभियान सञ्चालन गरेको थियो । दोस्रो चरणको कार्यक्रम अन्तरगत आज […]

शनिवार, फागुन ८, २०७७

काठमाडौं ।  वाग्मती सफाइ महाअभियानको ४०६ औ हप्ताको सफाइ संगै मेची–महाकाली सफाइ अभियान को लोगो सार्बजनिक गरिएको छ । वाग्मती नदी किनारामा एक कार्यक्रमका बीच राष्ट्रिय सभाका सांसद तथा कलाकार कोमल ओली र वाग्मती सफाइ […]

शनिवार, फागुन ८, २०७७

चारपाने । हरेक बर्ष फागुन ७ गते देशमा प्रजातन्त्र दिवस मानाई रहेको अवस्थामा आजकै दिन प्रकाश स्मृति दिवस यसबर्ष पनि मनाईएको छ । आचार्य बन्धु सेवा समाज द्वारा संचालन गरिदै आइएको प्रकाश स्मृति दिवस शुक्रबार […]

शुक्रवार, फागुन ७, २०७७

प्रतिगमन तथा बलात्कारविरुद्ध गत माघ ३० गते काठमाडौंमा आयोजित महिला मार्चमा सहभागी महिला अभियन्तालाई बलात्कार गर्ने तथा मार्ने धम्की आएको भन्दै ‘बृहत् नागरिक आन्दोलन’ले भर्त्सना गरेको छ। बृहत् नागरिक आन्दोलनले विज्ञप्ति जारी गरी भनेको छ, […]

शुक्रवार, फागुन ७, २०७७