Aamsanchar

समाज

बिर्तामोड । लैङ्गिक हिंसा न्यूनीकरण र मानव अधिकार रक्षाका लागि सबै सरोकारावाला चनाखो हुनुपर्नेमा जोड दिइएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भमा बिहीबार झापाको बिर्तामोडमा आयोजित छलफलमा स्थानीय […]

बिहिवार, मंसिर २५, २०७७

झापा —भद्रपुर स् झापामा एक वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको छ। हत्यामा संलग्न भएको आरोपमा झापा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत मेचीनगर नगरपालिका-१३ चारआलीस्थित पाउँपाथिभरा मन्दिर अगाडीको कल्भर्टमुनि ती वृद्धाको शव […]

बिहिवार, मंसिर २५, २०७७

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा विप्लव समूहले गरेको शिक्षक हत्याको विरोध गर्दै दोषीलाई कारबाही गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले बुधबार विज्ञप्ति जारी गरी कुनै पनि व्यक्तिलाई विचार आस्था […]

बुधवार, मंसिर २४, २०७७

मोरङ र सुनसरीका बिभिन्न स्थानबाट नियन्त्रीत लागुऔषध सहित ५ जना पक्राउ परेका छन् । मंलवार दिउँसो ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले २ जनालाई तथा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ३ जनालाई […]

बुधवार, मंसिर २४, २०७७

रसुवा – ६ वर्षकी बालिकाको हत्या गरेको अभियोगमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ की १९ वर्षकी सपना तामाङ पक्राउ परेकी छिन् । रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङ कि बालिका सुमिना तामाङको अपहरण गरेर हत्या गरेको तामाङमाथि आरोप लागेको […]

बुधवार, मंसिर २४, २०७७

नेपालगञ्ज उपमहानगरपालिका–१४ निवासी रिक्साचालक देवराज बर्माले रिक्सामा छुटेको सात लाख ४० हजार रुपैयाँसहितको झोला सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नुभएको छ । सोमबार भारतबाट घर फर्कने क्रममा घोराही उपमहानगरपालिका–५ धर्ना दाङ निवासी दत्तबहादुर नाथको रिक्सामा छुटेको रकमसहितको […]

बुधवार, मंसिर २४, २०७७

पाँचथर – फिदिम नगरपालिका–४ को एक घरमा आगलागी हुँदा १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ। साँझ ६ बजे फिदिम–४ गढीका सोमनाथ ढकालको घरमा विद्युत सर्ट भई आगलागी भएको हो। आगलागीबाट ढकालको दुई तले कच्ची […]

बुधवार, मंसिर २४, २०७७

विराटनगर । मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको पार्टीका कार्यकर्ताले हत्या गरेका छन् । श्रेष्ठको शव मंगलबार बिहान स्थानीय बर्खे जंगलमा फेला […]

बुधवार, मंसिर २४, २०७७

खोटाङ — खोटाङ र भोजपुरको सिमानामा पर्ने चखेवा भन्ज्याङमा मुन्धुम पदमार्गको सोमबार शिलान्यास गरिएको छ । जिल्ला समन्वय समिति भोजपुरका प्रमुख लक्ष्मण खड्काले किराती संस्कार अनुसार शिलान्यास गरेका हुन् । प्रदेश सरकार, स्वीस सरकार र […]

मङ्गलवार, मंसिर २३, २०७७

पाँचथर – पाँचथरको हिलिहाङ गाउँपालिका ६ मा गएको कात्तिक ३० गते हराएका एक बालक मृत भेटिएका छन् । हिलिहाङ ६ का आईन्द्र हाङसरुम्बाको तीन बर्षीय छोरा कार्तिके भिरको ओडारमा मृत भेटिएका हुन् । आफ्नै घर […]

सोमवार, मंसिर २२, २०७७