
कास्की । गण्डकी प्रदेशका दुई स्थानीय तहका जनप्रतिनिधि विवाह बन्धनमा बाँधिनु भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा १, टुँसे निवासी अध्यक्ष कर्णबहादुर गुरुङ र हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका वडा ४, जोमसोम निवासी उपाध्यक्ष शर्मिला […]
झापा- झापामा मार्बल लोड गरिएको पिकअप भ्यान दुर्घटना भएको छ। भ्यान दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ, भने अन्य चार जना घाइते भएका छन्। दुर्घटनामा दमक नगरपालिका ९ बस्ने ५५ वर्षीय मङ्गल चौधरीको मृत्यु […]
विराटनगर — बलात्कार घटना लुकाउन मिलापत्र गराएको आरोपमा मोरङ प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पीडित पक्षलाई ५ लाख रुपैयाँ दिई मिल्न दबाब दिएका उनीहरूलाई मिलापत्रको कागजसहित घरबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । […]
इलाम : चियाको राजधानी मानिने इलाममा चिया श्रमिकको सम्मानमा प्रतिमा निर्माण गरिएको छ। इलाम नगरपालिकास्थित चोकबजारमा प्रतिमा निर्माण गरिएको हो। प्रतिमामा एक महिलाले चिया टिपेर पछाडि डोकोमा राख्दै गरेको देखिन्छ। सोही प्रतिमाको विश्व मानवअधिकार दिवसको […]
मृतक राजेन्द्र श्रेष्ठकी पत्नी धनकुमारी श्रेष्ठलाई उद्धृत गर्दै एक स्थानीयले बताएअनुसार आइतबार साँझ साग टिपेर फर्कंदै गर्दा बारीबाट नचिनेका दुईजना भाग्दै थिए। को हो भन्दै उनीहरूतिर लाइट बाल्दा ‘निभा’ भनेर हकारे। घरदेखि अलि पर कात्तिके […]
मोरङ – कोरोना भाइरस सङ्क्रमणको कहरको समयमा रगत अभाव हुन नदिन विराटनगर महानगरपालिकाले बिहीबार आयोजना गरेको कार्यक्रममा सय जनाले रक्तदान गरेका छन् । ‘रक्तदान गरेर हेर्नुस्, खुसी मिल्छ’ भन्ने नाराका साथ गरिएको कार्यक्रमको उद्घाटन गर्दै […]
काठमाडौं : कास्कीका माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष र मुस्ताङकी घरपजोङ गाउँपालिकाकी उपाध्यक्षबीच विवाह हुने भएको छ। अध्यक्ष कर्णबहादुर गुरुङ र उपाध्यक्ष शर्मिला गुरुङ (भोलि) शुक्रबार विवाह बन्धनमा बाँधिन लागेका हुन्। ‘भोली हाम्रो विवाह हुने लागेको छ,’ […]
बिर्तामोड । लैङ्गिक हिंसा न्यूनीकरण र मानव अधिकार रक्षाका लागि सबै सरोकारावाला चनाखो हुनुपर्नेमा जोड दिइएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भमा बिहीबार झापाको बिर्तामोडमा आयोजित छलफलमा स्थानीय […]
झापा —भद्रपुर स् झापामा एक वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको छ। हत्यामा संलग्न भएको आरोपमा झापा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत मेचीनगर नगरपालिका-१३ चारआलीस्थित पाउँपाथिभरा मन्दिर अगाडीको कल्भर्टमुनि ती वृद्धाको शव […]