Aamsanchar

समाज

शुक्रवार, कार्तिक २२, २०८२

विराटनगर-  कोशी प्रदेश सरकारले तत्काल नयाँ सवारीसाधन खरिद नगर्ने भएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मन्त्रालय र विभिन्न कार्यालयका गरी २६५ वटा सवारीसाधन जलेर ध्वस्त भएका थिए । कतिपय मन्त्रालय […]

बिहिवार, कार्तिक २१, २०८२

राजविराज –  सप्तरी प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको रकमसहित दुई जनालाई पक्राउ गरेको छ। नगरपालिका–२, भेडिया नजिक गाईघाट–कदमाहा सडकखण्डमा प्रहरीले आइतबार राति चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले सप्तरीको दक्षिण […]

मङ्गलवार, कार्तिक १९, २०८२

पाँचथर – पाँचथरको हिलिहाङ गाउँपालिकाका एक युवकले बाबुको हत्या गरेको खुलेको छ । हिलिहाङ गाउँपालिका–१ फेदापाका ६९ वर्षीय युवराज राईको कान्छा छोरा ३१ वर्षीय सन्देश राईले हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । […]

सोमवार, कार्तिक १८, २०८२

धनगढी – डोटीमा शिक्षिका मृत भेटिएको घटनामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पूर्वीचौकी गाउँपालिका-१ तल्लो फुलौटकी २७ वर्षीया जानकी खड्का मृत भेटिएको घटनामा शिक्षा तथा समन्वय एकाइ डोटीमा विद्यालय निरीक्षक (विनि) पदमा कार्यरत […]

बुधवार, कार्तिक १३, २०८२

सोमवार, कार्तिक ११, २०८२

झापा-  हल्दीबारी गाउँपालिका वडा नं ४ स्थित पाथिभरा सिंहकाली मन्दिरमा जंगली हात्तीले क्षति गरेको छ ।  दुईवटा जंगली हात्ती हिजो मध्यरातमा पाथिभरा सिंहकाली धार्मिक तथा पर्यटकीय परिसरभित्र प्रवेश गरी क्षति गरेका हुन् । हात्तीले उक्त […]

सोमवार, कार्तिक ११, २०८२

पाँचथर –  मिक्लाजुङ गाउँपालिका-८ दुर्दिम्बामा बुवाले गोली प्रहार गरी छोराको हत्या गरेका छन्। मिक्लाजुङ-८ दुर्दिम्बाको भदौरेका ५२ वर्षीय बखतसिंह सिंघक लिम्बूले आफ्नै १७ वर्षीय छोरा सफल सिंघकलाई भरुवा बन्दुकबाट गोली प्रहार गरी हत्या गरेका हुन्। […]

सोमवार, कार्तिक ११, २०८२

गोरखा – लोपोन्मुख कुसुण्डा जातिको गोरखामा एकमात्र परिवार र तनहुँमा पनि एक परिवार मात्र बाँकी छन् । संरक्षणको अभावमा यी दुई घरपरिवार पनि संकटमा गाँजिएका छन् । तनहुँको व्यास नगरपालिका १० डिही गाउँमा इन्द्रमाया कुसुण्डा र उनकी […]

आइतवार, कार्तिक १०, २०८२