झापा । झापाका दुईवटा पाँचतारे होटलका क्यासिनोले कानुन विपरीत नेपाली नागरिकलाई प्रवेश गराई कङ्गाल बनाउने कार्यमा संलग्न रहेको विषयमा बिर्तामोडका व्यवसायीहरुले गम्भीर आपत्ति जनाएका छन्। क्यासिनो सञ्चालनमा रहेको यी होटलहरूले विदेशी पर्यटकका लागि मात्र अनुमति […]
काठमाण्डौ। देशभर रहेका करिब १५ हजार ग्यास विक्रेताहरूको साझा छाता संगठन ग्यास विक्रेता महासङ्घ नेपालको ११ औँ वार्षिक साधारण सभा तथा छैठौं महाधिवेशनको तयारी तीव्र पारिएको छ । महाधिवेशन यही माघ १२ गते शनिबारका दिन […]
काठमाडौं । विगत डेढ दशक देखि निरन्तररुपमा सांस्कृतिक, सामाजिक तथा मनोरञ्जनात्मक क्षेत्रमा अग्रणी संस्थाका रूपमा काम गर्दै आएको सिजन मिडियाले विगतका वर्षहरूझैं यस वर्ष पनि विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील व्यक्ति र संस्थाहरूको सम्मानको लागि अवार्ड […]
हल्दिबारी । हल्दिबारी गाउँपालिका वडा नं. ३ ले वडाभित्रका जेष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरेको छ। सार्वजनिक बिदाको दिन पनि जनप्रतिनिधिहरूले जेष्ठ नागरिकहरूको घरदैलोमा पुगेर न्यानो कपडा वितरण गरेका हुन्। वडाले आर्थिक वर्ष २०८१/८२ को […]
खोटाङ । माया घर नेपालले खोटाङ जिल्लाका विभिन्न ठाउँबाट सहाराविहीन चार बालबालिकाको उद्धार गरी उनीहरूको पालनपोषण, शिक्षादीक्षा र स्वास्थ्य उपचारको व्यवस्था गरेको छ। ऐँसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलका नौ वर्षीय अङ्गबहादुर थापालाई विगत ६ वर्षदेखि आफ्नै अभिभावकले […]
झापा, अर्जुनधारा नगरपालिका–५ कञ्चनवाडीका कौशल भण्डारीले पाँच वर्षदेखि सडक मानव उद्धारमा विशेष योगदान दिँदै आएका छन्। कोरोना महामारीको लकडाउनको कठिन समयमा, जब आफन्तसँग भेटघाटसमेत असम्भव जस्तो देखिन्थ्यो, कौशल भने सडकमा रहेका बेसहारा, रोगी र असाहय […]
बिर्तामोड । लीलामाया खड्का आदर्श फाउन्डेशनले बाह्रदशी गाउँपालिका–१ स्थित अमृत माविमा अध्ययनरत गरिब तथा विपन्न विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ । सहारा नेपालको व्यवस्थापन, झापा एफसी र फ्रेन्जको सहकार्यमा आयोजित कार्यक्रममार्फत फाउन्डेशनले ४९६ जना […]
बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा आर्थिक सहयोगको क्रम जारी रहेको छ। कोषलाई थप बलियो बनाउन विभिन्न व्यक्ति र संघसंस्थाले आफ्नो योगदान दिन थालेका छन्। यसैबीच, बिर्तामोड–१ निवासी रोचक […]