Aamsanchar

समाज

बिर्तामोड। सञ्चारकर्मी कृपा गुरागाईंले आफ्नो शुभविवाहको अवसर पारी शुक्रबार पत्रकार सहारा उपचार कोषलाई ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेकी छिन् । बेहुली कृपा तथा उनका पिता तेजप्रसाद र माता बेदमायाले नेपाल पत्रकार महासंघ […]

शुक्रवार, फागुन ६, २०७८

काठमाण्डाै – खाना पकाउने प्रेसर कुकरले हानेर आफ्नै बुवाको हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौ कीर्तिपुर नगरपालिका–६ का ४५ वर्षीय शंकर महर्जन र ४० वर्षीय कृष्ण महर्जनलाई हिजो प्रहरीले पक्राउ गरेको हो […]

शुक्रवार, फागुन ६, २०७८

विराटनगर – सुनसरीको धरान उपमहानगरपालिका-४ मा पुरुषको टाउको र खुट्टा भेटिएको ठाउँ नजिकै अर्को झोलामा शरीर पनि भेटिएको छ। बुधबार जेब्रा झोलामा पुरुषको टाउको र खुट्टा भेटिएको स्थान नजिकै बिहीबार बिहान अर्को झोलामा शरीर भेटिएको […]

बिहिवार, फागुन ५, २०७८

बिराटनगर । बिराटनगर महानगरपालिका वडा नम्वर ३ निवासी अवकाश प्राप्त प्रहरी नायव उपरीक्षक बद्री बिक्रम थापा (गोदार) र वहाँकी धर्मपत्नी बिमला थापा तथा छोरी बेनिजा थापाद्वारा ५ लाख रुपैया बराबरको अक्षयकोष स्थापना गर्नु भएको छ […]

बुधवार, फागुन ४, २०७८

काभ्रे -प्रहरीले नक्कली बाबु र छोरा बनी नागरिकता बनाउन खोज्ने दुईजनालाई पक्राउ गरेको छ। काभ्रेको रोशी गाउँपालिका–८ (साविक खार्पाचोक गाविस–३) बस्ने ६४ वर्षीय नानी तामाङ र धर्मराज तामाङ पक्राउ गरेका हुन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना […]

बुधवार, फागुन ४, २०७८

बिर्तामोड । चेक बाउन्स सम्बन्धी मुद्दा मिलाईदिन्छु भनी नगद २ लाख ३० हजार रुपैयाँ ठगी गरेको अभियोगमा बिर्तामोड नगरपालिका–५ सिटीसेन्टर बसने २६ बर्षीय दिनेश लिम्बुलाई आइतबार विहान प्रहरीले पक्राउ गरेको छ । दिनेशले चेक बाउन्स […]

मङ्गलवार, फागुन ३, २०७८

बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दोस्रो पटक पुन देशकै उत्कृष्ट बनेको छ । अघिल्लो पटक सन् २०१८ मा पनि देशकै उत्कृष्ट बन्न सफल बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता […]

सोमवार, फागुन २, २०७८

मेचीनगर। जंगली हात्तीको उपद्रो रोक्न झापाको मेचीनगरमा ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण हुने भएको छ । सोमबार डिभिजन बन कार्यालय झापा, राष्ट्रिय प्रकृति संरक्षण कोष, नगरका जनप्रतिनिधिहरुबीच भएको छलफलमा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले पहिलो […]

सोमवार, फागुन २, २०७८

चारपाने । झापाको विर्तामोड–२, चारपानेका स्व. गंगाबहादुर बस्नेत र उहाँकी ९० बर्षिया धर्मपत्नी मिना बस्नेतको नाममा गंगा–मिना अक्षयकोष स्थापनानार्थ इलाम–१ साखेजुङको जनता आधारभूत विद्यालयलाई दुई लाख रुपियाँ हस्तान्तरण गरिएको छ । आज चारपाने स्थित बस्नेत […]

सोमवार, फागुन २, २०७८