Aamsanchar

समाज

झापा – बोर्न(हड्डी)क्यान्सर पीडित भद्रपुर नगरपालिका- ६ निवासी ९ वर्षीया बालिका कोमल कर्मकारलाई बचाई दिन उनका परिवारजन अपिल परेका छन् । क्यान्सर पीडित बालिका कोमलको उपचारमा हालसम्म ६ लाख बढी खर्च भइसकेको र उपचारमा थप […]

बिहिवार, कार्तिक ४, २०७८

सप्तरी – सप्तरीमा करेन्ट लागेर एकै परिवारका चार जना घाइते भएका छन् । सदरमुकाम राजविराज नगरपालिका वडा नम्बर ६ मा बिहीबार बिहान करेन्ट लाग्दा एकै परिवारका चार जना घाइते भएका हुन् । आफ्नै घरको छतमा […]

बिहिवार, कार्तिक ४, २०७८

इटहरी । इटहरी उपमहानगरपालिकाको आकस्मिक कार्यपालिका वैठकले वाढि पीडितको राहत र उद्धारमा कुनै कसर वाँकी नराख्ने निर्णय गरेको छ । वैठकले उपमहानगरपालिकाका जनप्रतिनिधि,कर्मचारी र शिक्षकले सात दिनको पारिश्रमिक विपद राहत कोषमा जम्मा गर्ने निर्णय गरेको […]

बुधवार, कार्तिक ३, २०७८

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत पदमा जागिर लगाईदिन्छु भनी ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा कनकाई नगरपालिका–३, सुरुंगा घर भई हाल काठमाडौं महानगरपालिका–७ चावहिल बस्ने बर्ष ३५ […]

बुधवार, कार्तिक ३, २०७८

बिर्तामोड । सामाजिक अभियन्ता महेन्द्रकुमार–ज्योति गिरीले छोरी कृतिमाको जन्मोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाद्धारा स्थापित पत्रकार सहारा उपचार कोषलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् । गिरी परिवारले मंगलबार […]

मङ्गलवार, कार्तिक २, २०७८

महोत्तरी – भाउजूकाे हत्या गरेको आरोपमा प्रहरीले महोत्तरी गाउँपालिका ३ का ४२ वर्षीय संजय कुमार झालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले आज साेमवार पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार संजयले बाेक्सीकाे आराेपमा गएकाे […]

सोमवार, कार्तिक १, २०७८

तेह्रथुम- तेह्रथुमको छथर गाउँपालिका-३ ज्यामिरेमा पति-पत्नीबीच कुटपिट हुँदा पतिको मृत्यु भएको छ। ५४ वर्षीय गोविन्दबहादुर लिम्बू र उनकी पत्नी ५२ वर्षीया भक्तकुमारीबीच आइतबार राति  कुटपिट भएको थियो। कुटपिट हुँदा गोविन्दको टाउकोमा गम्भीर चोट लागेको थियो। घाइते […]

सोमवार, कार्तिक १, २०७८

इटहरी । जताततै दशैको रौनक छ । घर घरमा दशै भित्रिएको छ । तर इटहरी २ को एकैघरका १सय २ जनालाई भने अष्टमीको दिन सम्म पनि दशै आएको थिएन । न नयाँ नाना थियो,न मासु […]

बुधवार, असोज २७, २०७८

चारपाने । समुदायको सहयोगमा मकिएको तिघ्राको हड्डी फेरेर स्वाथ्य लाभ गर्दै गरेका झापा बिर्तामोड–२ चारपाने निवासी प्रकाश शर्मालाई आज अस्पतालबाट घर ल्याईएको छ । दुबै खुट्मा देखा परेको रोग समस्याका कारण दुई बर्ष देखि ओछ्यान […]

सोमवार, असोज २५, २०७८

गुल्मी : रेसुंगा नगरपालिका–१३ दुवीचौचका २५ वर्षीय प्रकाश विकले आफ्नी ठूलीआमा ६० वर्षीय पार्वती विकका हत्या गरेका छन्।  जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईका अनुसार आइतबार साँझ प्रकाशले चिर्पट प्रहार गर्दा पार्वतीको टाउकोमा गम्भीर […]

सोमवार, असोज २५, २०७८