
बर्दिया – जबरजस्ती करणी गरेको अभियोगमा बर्दियामा एक व्यक्ति पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ठाकुरबाबा नगरपालिका ६ बस्ने ४१ मनिराम थारुलाई प्रहरीले पक्राउ गरेको छ । थारुले ती बालिकालाई […]
कञ्चनपुर : घरमा लागेको आगलागीमा परी भीमदत्त नगरपालिका-९ का करिब ७० वर्षीय पदम ऐरीको मृत्यु भएको छ। चिसो छल्न गोठमा बालेको आगो सल्किएर घरमा आगलागी हुँदा सोमबार राति करिब ८ बजे पदमको जलेर मृत्यु भएको जिल्ला […]
कञ्चनपुर – लालझाडी गाउँपालिका–२ कञ्जका २२ वर्षीय रामविलास रानाले बञ्चरो प्रहार गरी बुवाको हत्या गरेका छन्। इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमलकुमार खड्काका अनुसार रामविलासले आइतवार राति १० बजे करिब ४२ वर्षीय गन्नु राना […]
काठमाडौं –भारतको जेलमा बिना सुनुवाई ४१ वर्ष जेल सजाय काटेका दुर्गाप्रसाद तिम्सिनाकी आमा धनमायाको निधन भएको छ । उमेरले ८७ वर्ष पुगिसकेकी धनमायाको आइतबार बिहान निधन भएको नाति गोपाल तिम्सिनाले बताए । इलामको माई नगरपालिका–१० […]
काठमाडौं । सहर बजारमा ख्यालठट्टा भनेर सम्बन्धित व्यक्तिको सहमतिबिना मजाक भिडियो बनाएर सामाजिक संजालमा पोष्ट गर्ने कार्य मौलाएको र जसले गर्दा समाजमा नकारात्मक असर परेको भन्ने जनगुनासो बढन थालेपछी त्यस्तो भिडियो बनाएर पोष्ट गर्नेलाई कारबाही […]
विराटनगर –मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकै रहेको उखुबारीमा शंकास्पद दुईवटा खाल्डामध्ये एउटामा पुरुषको शव फेला परेको छ । अर्को खाल्डोमा प्रहरीले उत्खनन गर्दै छ । बुधबार उखु काट्न पुगेका किसानले उखुबारी भित्र खाल्डो खनेर […]
विराटनगर – मोरङको बेलबारी नगरपालिका–९ मा ८० वर्षीय वृद्धको हत्या गरेको आरोपमा प्रहरीले उनकै छोरालाई पक्राउ गरेको छ । ८० वर्षीय वृद्ध दलबहादुर खत्रीको हत्या आरोपमा प्रहरीले उनका ३५ वर्षीय छोरा जयबहादुर खत्रीलाई पक्राउ गरेको […]
काठमाडौं : काठमाडौंमा शंखरापुरमा एक दम्पती मृत फेला परेका छन्। शंखरापुर नगरपालिका–३, बोझेनीमा बुधबार राति सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षिया फुलमाया थिङ मृतावस्थामा भेटिएको प्रहरी सहायक निरीक्षक सञ्जय स्याङ्बोले जनाकारी […]