
विराटनगर । रोटरी क्लब विराटनगरको अध्यक्षमा कविन श्रेष्ठ चयन भएका छन् । धनकुटाको हिलेमा सम्पन्न रोटरी क्लव विराटनगको भेलाले प्रथम उपाध्यक्षमा मनोजविक्रम शाह, सचिवमा शिवप्रसाद अधिकारी, सहसचिवमा प्रभु तोदी, कोषाध्यक्षमा नरेश राठी र सहकोषाध्यक्षमा पूजा […]
काठमाण्डाै – अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाएको आरोपमा साथीभाइ अनलाइन टीभी नामक युट्युब च्यानलमा सञ्चालक रामबहादुर मल्ल पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले बाग्लुङको निसीखोला गाउँपालिका घर भइ काठमाण्डौ अनामनगर बस्ने रामबहादुर […]
पाँचथर- पाँचथरको फाल्गुनन्द गाउँपालिका-२ ईम्बुङका ईन्द्र कुमार नेम्बाङ श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । पौष ९ गते दिउँसो ४ बजे सामान्य घरायशी बिषयमा बादबिबाद हुँदा रिशको आवेगमा श्रीमानले आफ्नै श्रीमती ४५ बर्षीया जिवन […]
सप्तरी -छिन्नमस्ता गाउँपालिका–१ बरही वीरपुरमा एक महिलाको हत्या भएको छ। स्थानीय जमाहर यादवकी श्रीमती ५० वर्षीया भुटनीदेवी यादवको सोमबार बिहान घाँटी रेटी बियरको बोतल प्रहार गरी हत्या गरिएको अवस्थामा भेटिएको स्थानीय शुभनारायण यादवले जनाकारी दिए। घरबाट […]
काठमाडौं – देशमा विभिन्न क्षेत्रमा मृत अवस्थामा नौजना फेला परेका छन्। मृत अवस्थामा फेला पर्नेमा काठमाडौंको शंखरापुर नगरपालिका-४ लप्सीफेदीस्थित शालीनदीमा कागेश्वरी मनोहरा नगरपालिका-१ बस्ने ५२ वर्षीय राजकुमार दाहाल छन्। यस्तै इलामको इलाम नगरपालिका-४ पुवाखोला बजार बस्ने […]
मकवानपुरमा शुक्रबार बेग्लाबेग्लै स्थानमा एक पुरुष र दुई महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । फरक–फरक स्थानमा दुई महिला झुण्डिएको अवस्थामा फेला परेका छन् भने मृत अवस्थामा एक पुरुषको शव फेला […]
जुम्ला : जुम्लाको तापक्रम माइनस ६ डिग्रीको चिसोमा ओडारमै बसेका चेते कुलाललाई राहत दिइएको छ। पन्ध्र वर्षदेखि ओडारमा बस्दै आएका कुलाललाई न्यानो कपडा र आवश्यक खाद्यान्न दिइएको हो। कुलाललाई रात पर्नेबित्तिकै कसरी न्यानो गर्ने चिन्ता […]