
अर्जुनधारा । झापाको बिर्तामोडमा रहेको बी एण्ड सी र पूर्वाञ्चल क्यान्सर अस्पतालले निशुल्क उपलब्ध गराएको स्वास्थ्य विमा कार्यक्रम अन्तरगत अर्जुनधारा–१ र २ नम्बर वडाका १ सय ३ जना सर्वसाधारणले विमा विमित हुने अबसर प्राप्त गरेका […]
भक्तपुर –सूर्यविनायक नगरपालिका–५ कटुञ्जे तज टोलमा डेरा गरी बस्ने एक पुरुषले कुटपिट गरी श्रीमतीको हत्या गरेका छन्। भोजपुरको केराबारी घर भई तज टोलमा बस्दै आएका २८ वर्षीय जीवन राईले आइतवार राति २५ वर्षीया मन्दिरा राईलाई […]
बिर्तामोड । जेष्ठ नागरिक पुरानो चौतारी अर्जुनधारा–५ बैशावारीले दुईसय २० जना बृद्धबृद्धालाई सम्मान गरेको छ । चौतारीले आइतवार बैशावारीमा नागरिक अभिनन्दन तथा बार्षिकोत्सव कार्यक्रमको आयोजना गरी बृद्धबृद्धालाई दोसल्ला ओढाएर सम्मान गरेको हो । सोही कार्यक्रममा […]
मेचीनगर । शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि झापाको तेस्रो कार्यकालका लागि अध्यक्षमा पुनः नारायणप्रसाद गौतम सर्वसम्मत चयन हुनुभएको छ । २०६७ सालमा स्थापना भएको संस्थामा अध्यक्ष गौतमले दोस्रो कार्यकालदेखि अध्यक्षको भूमिका निर्वाह […]
बुटवल-बुटवलको एक चर्चमा नौ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरस्थित चर्चमा ९ वर्षका बालक आरएस खड्गी झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्। बुद्धनगरस्थित स्थानीय राजेन्द्र गौतमको घरमा भाडामा सञ्चालन गरिएको […]
काठमाडौं – कैलालीको जानकी गाउँपालिका-९ मा एक युवकको घाँटी रेटेर हत्या भएको छ । अमरावती सामुदायिक वनमा घाँटी रेटेर टाउको छिनाएको अवस्थामा २५ वर्षीय अर्जुन दासको शव शनिबार साँझ भेटिएको जिल्ला प्रहरी कार्यालय, कैलाली डीएसपी […]
बिर्तामोड । रोटरी क्लव अफ बिर्तामोडको अगुवाईमा झापामा मुटु सम्बन्धि समस्याको मात्रै उपचार गर्न अस्पताल सञ्चालनमा ल्याइने भएको छ । दुईदिन अघी बिर्तामोडमा योजित पदहस्तान्तण समारोहका अस्पताल बनाउने अवधारणा अघी सारिएको थियो । खानपान र […]