
विराटनगर- ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिबादी सुनसरी धरान उपमहानगरपालिका १६ गैरीटोल का ५५ बर्षीय नविन गिरीलाई पक्राउ गरिएको छ । पक्राउ परेका गिरीलाई हिजो सम्मानित जिल्ला अदालत सुनसरीबाट कैद भुक्तानको […]
सोलुखुम्बु – सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा बुबाले छ्यापेकाे एसिड लागेर छोराछोरी घाइते भएका छन्। सोलु दूधकुण्ड नगरपालिका-५ वसन्त बजारका अन्दाजी ५५ वर्षका मोहन बराइलीले गएराति ८ बजे छोराछोरी माथि एसिड प्रहार गरेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले […]
काठमाण्डाै – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाँक्रीटोलमा आगलागी हुँदा तीन जना बालकको ज्यान गएको छ । स्थानीय सञ्च तामाङको गोठमा आगलागी भएको हो । ढुङ्गा, माटो र टिनले छाएको एकतले गोठमा हिजो बेलुका सात […]
धनुषामा एक युवाले आत्महत्या गरेका छन् । मिथिला नगरपालिका–२ बस्ने २६ वर्षीय रामचन्द्र महतोले सोमबार राति मिथिला नगरपालिका–५ स्थित श्रीपुरमा रहेको ससुराली घरमा पासो लगाएर आत्महत्या गरेका हुन् । झुण्डिएको बेला अचेत फेला परेका रामचन्द्रलाई […]
इलाम- इलाममा आफ्नै दाइको हत्या आरोपमा भाइ पक्राउ परेका छन् । ३५ वर्षीय इच्छा मुखियाको चक्कु प्रहार गरी हत्या गरेको आरोपमा सन्दकपुर गाउँपालिका–१ चाँपगैरी बस्ने ३० वर्षीय चक्र मुखियालाई प्रहरीले पक्राउ गरेको हो । काकाको […]
चितवन – चितवनको टिकौली जंगलमा परिचय नखुलेका एक पुरुषको सडेगलेको अवस्थामा एक पुरुष मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज बिहान साढे ७ बजे अन्दाजी ६० वर्षका पुरुषको शव फेला […]
विराटनगर : बूढीगंगा गाउँपालिका–६ कोयलपुरमा ‘बर्थ–डे’ (जन्मदिन)मा आयोजित पार्टीमा‘ग्याङ फाइट’हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानीय नानु लिम्बूको घरमा आयोजित उनकी भतिजी इछिङको बर्ड–डे पार्टीमा आइतबार राति दुई पक्षबीचको विवाद बढेर […]
रौतहट – रौतहटमा एकै परिवारका दुई बालकहरुको विषका कारण मृत्यु भएको छ । रौतहटको देवाही गोनाही नगरपालिका ५ टिकुलियाका सञ्जय मुखियाका ५ वर्षीय छोरा आकाश र ४ वर्षीय छोरा विकासको मृत्यु भएको हो । उनीहरुको […]
बिर्तामोड । झापामा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न अस्पताल निर्माण गरेर पूर्वमा स्वास्थ्य क्षेत्रका सम्भावक मानिएका दुर्गा प्रसाईंको पछिल्लो समयमा परिचय थपिदै गएको छ । अस्पताल संचालकबाट सुरु भएको वृहत परिचय यतिवेला समाजसेवी र राजनीतिज्ञ पनि […]