दार्जिलिङ । युगेन्द्र–लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी सिलगुढी दार्जिलिङले सर्जकहरू कृष्ण प्रधान, चन्द्र भण्डारी, डीआर उपाध्याय र अनिता निरौलालाई सम्मान गर्ने भएको छ । गुठीका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको […]
दमक । दमक ९ स्थित कदम थिएटरको पाङ्वाईला हिममा नाटक ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ मञ्चन हुने भएको छ । दोस्रो विश्वयुद्धताका बर्मामा जापानी सेनाको आक्रमणपछि ज्यान जोगाउन लिखापानी भाग्ने क्रमको नेपाली मुलकाहरुको जीवन भोगाइलाई […]
तिम्रो ठाउँ अरू कसैले लिन सक्दैन तिमी छौ अरू मसँग विकल्प छैन म तिम्रो बारेमा सोच्न छोड्दिन तिम्रो सुन्दरताको वर्णन गर्ने शब्द नै भेटिन तिमीलाई माया नगरी माया गर्न सक्दिनँ तिमी बिना मेरो जीवनमा […]
विसं १८७१ मा अहिलेको तनहुँ जिल्लाको चुम्दी रम्घा भन्ने ठाउँमा भानुभक्त आचार्यको जन्म एउटा हुनेखाने परिवारमा भएको हो। ब्राह्मण परिवारको जन्म भएकाले भानुभक्तको शिक्षादीक्षा लालन पालन त्यसै अनुरूप धार्मिक अनि सांस्कृतिक अनुशासनमा भएको हो । […]