Aamsanchar

साहित्य

मेचीनगर। साहित्यकार तेराख प्रतिष्ठान मेचीनगर— ९ स्थित धुलावारी झापाले साहित्यकार तेराख स्मृतिग्रन्थ लोकार्पण गरेको छ । प्रध्यापक डाक्टर टंक न्यौपाने, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्यहरु सुभद्रा भट्टराई अर्याल, पवन राजवंशी, साहित्यकार यज्ञराज प्रसाई प्रतिष्ठानका अध्यक्ष […]

शनिवार, साउन ७, २०७९

बिर्तामोड । साहित्य चौतारीले शुक्रवार २३ औँ वार्षिकोत्सव मनाएको छ । २०९ औँ भानु जयन्तीसहित साहित्य चौतारीले वार्षिकोत्सव मनाएको हो । साहित्य चौतारी अब २४ औँ वर्षमा प्रवेश गरेको छ । २०५६ असार ३१ गते […]

शनिवार, असार ३२, २०७९

भानु साहित्यीक पुरस्कार महाकवि प्रश्रितलाई मेचीनगर ।  प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यमा पुर्याएको योगदान कसैले भुल्न नहुने बताउनुभएको छ । झापाको मेचीनगरमा बुधबार २०९ औँ भानु […]

बुधवार, असार २९, २०७९

भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रेरणादायी स्थल घाँसीकुवाको अस्तित्व मासिने खतरामा पुगेको छ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार भइरहेकाले व्यास–१२ मा रहेको घाँसीकुवा र घाँसीपार्क मासिने अवस्थामा पुगेको हो । प्राचीनकालदेखि संरक्षण गरिँदै आएको उक्त […]

बुधवार, असार २९, २०७९

विसं १८७१ मा अहिलेको तनहुँ जिल्लाको चुँदी रम्घा भन्ने ठाउँमा भानुभक्त आचार्यको जन्म एउटा हुनेखाने परिवारमा भएको हो। ब्राह्मण परिवारको जन्म भएकाले भानुभक्तको शिक्षादीक्षा लालन पालन त्यसै अनुरूप धार्मिक अनि सांस्कृतिक अनुशासनमा भएको हो । […]

बुधवार, असार २९, २०७९

मेचीनगर । २०९ औँ भानु जयन्तीको पूर्वसन्ध्यामा झापाको मेचीनगरमा मंगलबार प्रतियोगितात्मक कविगोष्ठी सम्पन्न भएको छ । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले महाकवि मोदनाथ प्रश्रितको प्रमुख आतिथ्यतामा कविगोष्ठी आयोजना गरेको थियो । प्रतिष्ठानले आदिकवि भानुभक्त आचार्यको २०९ […]

मङ्गलवार, असार २८, २०७९

बिर्तामोड । झापाका नाट्य विधाका श्रष्टा झापा नाटक घर निर्माण अभियन्ता माधव कल्पितसहित झापाका ६ जना र प्रदेश भरीबाट ३७ जनालाई प्रदेश १ पर्यटन तथा संस्कृति मन्त्रालयले सम्मान तथा पुरस्कृत गरेको छ । मन्त्रालयले आज […]

मङ्गलवार, असार २८, २०७९

विर्तामोड । झापा विर्तामोडमा रहेको साहित्य चौतारी झापाले आफ्नो २३ औं वार्षिकोउत्सको अवसर पारेर २०९ औं भानु जयन्ती पनि मनाउने भएको छ । २०५६ साल असार ३१ गते राष्ट्रकवी माधवप्रसाद घिमिरेले उद्घाटन गरेको साहित्य चौतारीले […]

सोमवार, असार २७, २०७९

विर्तामोड । झापाको विर्तामोडमा विद्यालयस्तरिय खुल्ला निबन्ध तथा कविता प्रतियोगिता सम्पन्न भएको छ । साहित्य कला प्रतिष्ठान विर्तामोडको आयोजनामा र विर्तामोड नगरपालिकाको सहयोगमा सम्पन्न कार्यक्रममा विर्तामोड नगरपालिका क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयका छात्रछात्राले भाग लिएका […]

शुक्रवार, असार ३, २०७९