Aamsanchar

साहित्य

विराटनगर । आरोहण गुरुकुल (सुशिला कोइराला नाटकघर) विराटनगरमा प्रसिद्ध लोक लयमाआधारीत ‘खरानीको डोरी’ नाटक मञ्चनहुने भएको छ । विराट आदर्श आहित्यमञ्चको पाँचौ प्रस्तुतीको रूपमाउक्त नाटक भोलीबुधबार ४ बजेबाट मञ्चनहुने छ । नाटकमा विराटनगरका विभिन्न स्कुल […]

बुधवार, पौष ७, २०७८

बिर्मतामाेड-मनकामना क्याम्पस साहित्यिक परिवारले साहित्यिक रचना वाचन तथा सम्मान कार्यक्रम आज सम्पन्न गरेको छ । मनकामना क्याम्पसको सभाहलमा सम्पन्न कार्यक्रममा परिवारका अध्यक्ष हरिकृष्ण भण्डारीको सभापतित्व रहेको थियो भने प्रमुख अतिथी मनकामना क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराई […]

शुक्रवार, मंसिर २४, २०७८

सम्मानित हुदै अग्रज गायिका तथा संगितकार शान्ति ठटाल । बिर्तामोड । स्वर सम्राट नारायण गोपालको ३१ औ स्मृति दिवसको अवसरमा शनिवार विर्तामोडमा नारायण गोपाल सांगितक साँझ कार्यक्रम सम्पन भएको छ । साहित्य चौतारी विर्तामोडको आयोजनामा […]

आइतवार, मंसिर १९, २०७८

बिर्तामोड । ‘क्षितिज नाट्य समुहलाई नाट्य प्रतिष्टानका रुपमा परिणत गर्दै आफ्नो जीवन साथी स्व. ज्ञानुराम प्रसाईले सुरु गरेको यो अभियानलाई सफल बनाउन आफु सदैव लागि पर्ने र प्रदेश १ कै ऐतिहासिक धरोहरका रुपमा परिचित संग्रहालय […]

आइतवार, मंसिर ५, २०७८

मेचीनगर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औं जन्मजयन्ती काँकरभिट्टामा भव्य रुपमा मनाइएको छ । मेचीनगर–६ काँकरभिट्टा स्थित देवकोटा पार्क व्यवस्थापन समितिले लक्ष्मी पुजाको दिन महाकवि देवकोटाको जन्मजयन्ती मनाएको हो । संविधान सभा सदस्य रविन कोइरालाको […]

बिहिवार, कार्तिक १८, २०७८

कालो बादलबाट खसेको अन्धकारमा भित्र पसेको, ईश्वर हो कि भिखारी ? ईश्वर र भिखारीलाई एउटै तराजुमा तुलना गरेर लेखिदिए महाकवी लक्ष्मीप्रसाद देवकोटाले । माग्दछ करूणा भाइहरूमा आई पृथिविवारि, माग्दछ भिक्षा ईश्वर मेरो आँगनको एक भिखारी […]

बिहिवार, कार्तिक १८, २०७८

बिर्तामोड । कला साहित्य र रंगमञ्चको क्षेत्रबाट विगत दुई दशक देखि क्रियाशिल क्षितिज नाट्य समूह झापाका युवा रंगकर्मी माधब कल्पितलाई प्रदेश भाषा ,साहित्य ,कला प्रतिभा सम्मान प्रदान गरिने भएको छ । बहुजातीय साँस्कृतिक संग्रहालयसहितको झापा […]

आइतवार, कार्तिक १४, २०७८

मेचीनगर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १३ औँ जन्म जयन्तीको पूर्व सन्ध्यामा झापाको मेचीनगरमा शनिबार विविध कार्यक्रम सम्पन्न भएको छ । भानु साहित्यिक प्रतिष्ठान काँकरभिट्टाले आफ्नै सभाहलमा आयोजना गरेको कार्यक्रममा झापाली श्रष्टा भानुभक्त कुभिण्डेलीको […]

आइतवार, कार्तिक १४, २०७८

पाँचथर। ढुङ्गाको प्रेम नामक कविता संग्रहको लोकापर्ण भएको छ । गिरिराज बाँस्कोटाद्धारा लिखित उक्त कविता संग्रहको पाँचथर सदरमुकाम फिदिममा आईतवार लोकापर्ण गरिएको हो । शिखा बुक्सले प्रकाशन गरेको कविता संग्रहको साहित्यकार विमल बैधले कृतिको लोकपर्ण […]

सोमवार, असोज २५, २०७८

बिर्तामोड – झापामा साहित्य कला संस्कृति प्रतिष्ठान विर्तामोडको स्थापना गरिएको छ । साहित्यकार , गीतकार ,कलाकार भगवती ढुङ्गेलको अध्यक्षतामा स्थापना भएको साहित्य कला संस्कृति प्रतिष्ठान विर्तामोडको उपाध्यक्षमा इन्द्रप्रसाद कटुवाल , सचिवमा पवन शिवाकोटी, सहसचिवमा रेवता […]

शनिवार, असोज २३, २०७८