Aamsanchar

साहित्य

असम (पश्चिम कार्बीआङलङ), २६ अप्रिल २०२६ — साहित्य, भाषा र संस्कृतिको संगम बनेको एक विशेष समारोहबीच असम साहित्य सभाको आयोजनामा पश्चिम कार्बीआङलङ जिल्ला समितिद्वारा पुस्तक लोकार्पण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। जिल्लाको प्रमुख प्रवेशद्वारस्थित […]

मङ्गलवार, वैशाख १५, २०८३

छिर्के गोमन सापले डसिदियो हामी बन्यौँ घाइते  ब्वाँसो तुल्य रहेछ राहु झुसिलो सन्सारकै काइते जम्मैलाई समूल छेदन गरी हाँस्तै छ कि रावण ? पश्चात्ताप चुहिन्न पत्थरहरूभन्दा निठुरी जन जन्मिन्छन् किन धर्तीमा प्रकृति ए ! मान्छे […]

बिहिवार, वैशाख ३, २०८३

बिर्तामोड। भारतको दार्जिलिङमा जन्मिएर जीवनको अधिकांश समय नेपालमै बिताउँदै नेपाली भाषा, साहित्य र शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका प्रख्यात साहित्यकार तथा शिक्षासेवी दान खालिङलाई यस वर्षको पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान मरणोपरान्त प्रदान गरिएको छ। जय […]

शनिवार, फागुन ३०, २०८२

नमस्कार ! आदरणीय दाजुभाइ, दिदीबहिनीहरू, सबैभन्दा ठूलो धर्म दान हो दिने हो केही न केही चन्दा, समय, श्रम, विचार, साथ, किन डराउनु सही पक्षमा उभिन ? निरोगी र स्वस्थ समाज हाम्रो साझा सपना । कुलत […]

शनिवार, पौष ५, २०८२

झापा । भारतको प्रतिष्ठित साहित्यिक संस्था जुवान ओनोलीयाले आयोजना गर्ने वार्षिक सम्मेलनमा यस वर्ष सन्थाली भाषा–साहित्यको विकासमा योगदान पु¥याएका सात साहित्यकारलाई सम्मान गर्ने भएको छ । नेपालबाट झापा बाह्रदशी गाउँपालिका–२, राजगढ निवासी शिवु मुर्मुलाई इन्टरनेशनल […]

शनिवार, मंसिर २७, २०८२

पत्रु भाँडो छ चम्कामा यसैले मान भेट्दछ कुच्चिएको हलुङ्गेले  चाँदीको नाम मेट्दछ खाना पूरा डढेको छ पाकशाला धुवाउँछन् चौताराका बुढा बाजे स्वादको गीत गाउँछन् छिमेकीका सबै यस्ता थोत्रे भाँडा हटिसके सङ्रग्रहालयमा छन् वा अस्ति नै […]

बुधवार, मंसिर ३, २०८२

काठमाडौँ – राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार २०८२ बाट कवि प्रा.घनश्याम कँडेललाई सम्मान गरिएको छ।​ मर्स्याङदी वाङमय प्रतिष्ठानले मंगलवार राष्ट्रकवि स्व।घिमिरेको घरमा आयोजित पुरस्कार समर्पण समारोहमा कँडेललाई सम्मान गरेको हो। समारोहका प्रमुख अतिथि प्रा।डा। वासुदेव त्रिपाठी […]

मङ्गलवार, असोज ७, २०८२

देश जलिरहेछपशुपती घाटमा लाश जलिरहेछ जलेपछी धुवावायुमन्डलमा फैलिरहेछ जलेको धुवाचाहे त्यो भवनको होसचाहे त्यो लाशको होस त्यो धुवाकोगन्ध नाकलाइ मन परेन हामी निस्सासियौंहामी छटपट्टायौंरविक्षिप्त भयौ विहोस भयौं धुवालेहाम्रो आखाबाट आशु आइरहेछ१ आशुले आखामा पर्दा लाग्योर […]

सोमवार, भदौ ३०, २०८२

इटहरी । इटहरीमा साहित्य र संस्कृतिको अद्वितीय संगम “बरबरिक : द पोएटिक फ्लेम” आयोजना हुने भएको छ । आगामी भदौ ७ गते शनिबार सोल्टी वेस्टएन्ड होटल, इटहरीमा कार्यक्रम हुने आयोजकले जनाएका छन् । कार्यक्रममा कवि […]

बिहिवार, भदौ ५, २०८२

सिर्जना शक्तिकी स्रोत सृष्टिकी रचिता उनी  दया र करुणा, स्नेह ममता दिव्यदायिनी ।। दयालु अति नै नारी भव सिँगार्न सक्दछिन् ।  भवानी देवी हुन् नारी स्नेहले विश्व ढाक्दछिन् । थकान तनमा छैन न कुनै छ […]

बुधवार, भदौ ४, २०८२