Aamsanchar

सिनेमा

बिर्तामाड। आसुसेन फिल्मस् प्रालिको ब्यानरमा निर्मित चलचित्र प्रेम गीत–२ को शीर्ष गीतको कभर गीत प्रतियोगिता हुने भएको छ । चलचित्र युनिटले सोमवार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै गाउँमा लुकेर रहेका प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले कभर गीत […]

मङ्गलवार, जेठ २, २०७४

काठमाडौं : बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म ‘बाहुबली २’ शुक्रबारबाट रिलिज हुँदैछ। ‘बाहुबली २’ यसअघि सन् २०१५ मा प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘बाहुबली’ को सिक्वेल हो। यो फिल्म विश्वभर करिब ६५ सय बढी हलमा एकसाथ रिलिज हुनेछ। त्यसैले […]

बिहिवार, वैशाख १४, २०७४

काठमाडौं : भारतीय चर्चित अभिनेता विनोद खन्नाको निधन भएको छ। सांसदसमेत रहनुभएका खन्नाको ७० वर्षको उमेरमा बिहीबार मुम्बईमा निधन भएको हो। खन्ना लामो समयदेखि बिरामी पर्नुभएको थियो। उहाँले थुप्रै फिल्महरुमा अभिनय गर्नुभएको थियो। गत अप्रिलदेखि सिकिस्त […]

बिहिवार, वैशाख १४, २०७४

झापा, पहिलो फिल्म नाइँ नभन्नु ल २ बाट चर्चामा आएकी नायिका वर्षा शिवाकोटी भाग्यमानी नायिका मध्येमा पर्छिन् । उनको पछिल्लो फिल्म पशुपति प्रसादले पनि राम्रै चर्चा पायो । म्युजिक भिडियोमा पनि उत्तिकै जमेकी वर्षा झापाली […]

मङ्गलवार, वैशाख १२, २०७४

काठमाडौं । उपत्यकालाई हर्न निषेध गरिएको विषयमा अभिनेत्री प्रियंका कार्कीले कडा आपत्ति जनाएकी छिन् । यस विषयमा बोल्दै प्रियंकाले भनिन्, ‘सरकारले काठमाडौंलाई हर्न निषेधित क्षेत्र घोषणा गर्नु राम्रो कुरा हो । स्वागत योग्य पनि छ […]

बुधवार, वैशाख ६, २०७४

झापा । पूर्वी पहाडी क्षेत्रमा रहेका बासिन्दाको भावना प्रतिनिधित्व गर्ने नेपाली कथानक चलचित्र मुर्चुङ्गाको सुटिङ कार्य इलामको पर्यटकीय स्थल केही दिन यता श्रीअन्तुमा धमाधम भैइरहेको छ । दिल कुमार याक्सोको निर्देशनमा बन्न लागेको सो चलचित्रले […]

बिहिवार, चैत १७, २०७३

बिर्तामोड।  दुई रुपैयाँ खोज्न काठमाडौंबाट एउटा जम्बो टोली झापा आएको छ । तीन साता भइसक्यो त्यो टोलीले अझै दुई रुपैयाँ भेट्टाइसकेको छैन । जाबो दुई रुपैयाँ पनि किन खोज्नु परेको होला ? मनमा प्रश्न उब्जन […]

सोमवार, चैत १४, २०७३

काठमाडौ । भनिन्छ, सिर्जनामा रम्नेहरु नशामा पनि निकै रम्छन् । विश्वमा महिलाहरुले चुरोट पिउने सामान्यझैँ लाग्छ । तर, नेपालमा भने अझै पनि महिलाले चुरोट पिउनु बहसको विषय बन्छ । नेपाली चलचित्र जगतमा पनि यस्ता हिरोइनहरु […]

मङ्गलवार, फागुन १७, २०७३

झापा ।  बलिउडका तीन खान अर्थात् सलमान, शाहरुख र आमिर कैयौँ वर्षदेखि बक्स अफिसमा सफल हुँदै आएका छन् । भारतमा त के पनि चर्चा हुन्छ भने यी तीन खानलाई बक्स अफिसमा कसैले पनि भेट्टाउन सक्दैन […]

आइतवार, फागुन १५, २०७३

काठमाडौं : हास्य कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले फागुन १३ गतेबाट २५ गतेसम्म देशका मुख्य मुख्य १० सहरमा प्रहसन दिने भएका छन्। होटल एशोसिएसन अफ नेपालले सोमबार पत्रकार सम्मेलन गरी नेपालको आन्तरिक पर्यटन प्रवद्र्धन […]

सोमवार, फागुन ९, २०७३