Aamsanchar

सिनेमा

मुम्बई । श्रीमती सुजैन खानसँग सम्बन्ध विच्छेद गरेका बलिउड अभिनेता ऋतिक रोशन एक नयाँ अभिनेत्रीसँग हट अवतारमा देखिएका छन् । एसियाकै सेक्सी पुरुषको उपाधि पाएका ऋतिकले अभिनेत्री लिजा हेडनसँग बोगको कभर फोटोका लागि एकसाथ हट […]

सोमवार, पौष १८, २०७३

काठमाडौं । सहनराजा खानको फिल्म ‘रोमियो’मा काम गरिरहेकी अभिनेत्री नीशा अधिकारीले फिल्म बनाउन लागेकी छन् । उनले निर्माण गर्न लागेको फिल्मको नाम हो ‘झ्यानाकुटी’ ।   अभिनेत्री अधिकारी यस फिल्मलाई सिमोस सुनुवारले निर्देशन गर्दैछन् । […]

सोमवार, पौष १८, २०७३

एजेन्सी ।  बलिउड अभिनेता अर्जुन कपूरलाई मुम्बई महानगर पालिका अर्थात बीएमसीले एक पत्र पठाएको छ । पत्रमा अर्जुनले घरको छतमा बनाइएको अवैध जिम हलका बारेमा सोधिएको छ । अर्जुन मुम्बईस्थित जुहू इलाकाको रहेजा आर्किडमा बस्छन् […]

शुक्रवार, पौष १५, २०७३

काठमाडौं । चलचित्र विकास वोर्डले शुक्रबार रिलिज हुने तयारीमा रहेको एक्सन प्रधान चलचित्र चक्रलाई पि. जि.  सर्टिफिकेट (प्यारेन्टल गाइडेन्स सर्टिफिकेट) प्रदान गरेको छ । चलचित्रले सबैका लागि सार्वजनिक प्रदर्शनी गर्न पाए पनि १२ वर्ष मुनीका […]

मङ्गलवार, पौष १२, २०७३

एजेन्सी ।  बलिउडकी चर्चित नायिका हुन् दीपिका पादुकोण। सायद उनलाई नचिन्ने कमै होलान्। अहिले फिल्ममा सर्वाधिक व्यस्त नायिका दीपिका बेला बेलामा चर्चामा आइरहन्छिन्। यसपटक भने सेल्फ म्यागेजिनका लागि गरेको फोटो सुटका कारण बलिउड अभिनेत्री दीपिका […]

मङ्गलवार, पौष १२, २०७३

एजेन्सीः बलिउड नायिका प्रियंका चोपडाले कहिल्यै डेटिङ नगएको बताएकी छिन् । बलिउडकी चर्चित नायिका चेपडाको नाम बलिउडका विभिन्न स्टारसँग जोडिएको भए पनि उनले भने कहिल्यै डेटिङ नगएको बताएकी हुन् । प्रियंकाको नाम बलिउडका स्टार अक्षय […]

सोमवार, पौष ११, २०७३

एजेन्सी । पति सञ्जय कपुरसँग डिभोर्स गरेपछि करिश्मा कपुर अचेल मुम्बईमा रहेको फार्मा कम्पनीका सिइओ सन्दीप तोसनीवालसँग निकट भएकी छिन् । करिश्माले यसपालिको नयाँ वर्ष पनि सन्दीपसँग बिताउने योजना बनाएकी छिन् । करिश्मा केही दिनअघि […]

बुधवार, पौष ६, २०७३

एजेन्सी ।  नायिका करिना कपुरले छोरालाई जन्म दिएकी छिन् । उनका श्रीमान नायक सेफ अलि खानले जारी गरेको वक्तव्यमा छोराको जन्म भएको र छोराको नाम ताइमुर अलि खान पताउदी कपुर राखिएको उल्लेख छ । ‘सन्तानको […]

मङ्गलवार, पौष ५, २०७३

एजेन्सी । हलिउडकी चर्चित अभिनेत्री जाजा गोबरको ९९ वर्षको उमेरमा निधन भएको छ। निधनपछि उनका श्रीमान् फ्रेडिरिक भोन एनहाल्टले भनेका छन्,’यहाँ सबै थिए। उनी एक्लै मरिनन्।’  हंगेरीमा जन्मिएकी जासा दोस्रो विश्‍युद्धको समय अमेरिका छिरेकी थिइन्। […]

मङ्गलवार, पौष ५, २०७३

एजेन्सी । अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले र्‌यापर केने वेस्ट र उनकी पत्नी टेलिभिजन पर्सनालिटी एवं हलिउड सुन्दरी किम कादर्सिनलाई निम्ता दिए पनि आफू ट्रम्पको समर्थक नभएकाले किम ट्रम्पलाई भेट्न गइनन् । ३९ वर्षीया केने […]

सोमवार, पौष ४, २०७३