काठमाण्डौ । आजदेखि मौसममा केही सुधार आउने मौसमविद्ले बताएका छन् । पश्चिमी न्यून चापीय प्रणाली कमजोर बन्दै गएकाले पानी पर्ने क्रम पनि बिस्तारै कम हुँदै जाने मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार हिजोको […]