Aamsanchar

सुचना प्रविधि

काठमाण्डाै – देशैभरि चौथो पुस्ताको नेटवर्क अर्थात् फोर जी सेवा पुर्याउन नेपाल टेलिकमले २०७५ सालको माघमा झण्डै १९ अर्ब रुपैयाँमा दुई चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो ।  टेलिकमले सीसीएसआईसँग रेडियो एक्सेस नेटवर्क र जेडटीईसँग […]

बुधवार, कार्तिक २६, २०७७

दार्चुला । दार्चुलाको कालापानी नजिकैको गाउँ छाङरुमा नेपाल टेलिकमले नमस्तेको टावर निर्माण शुरु गरेको छ । स्काइ टावर मात्रै सञ्चालनमा रहेको व्यासको छाङ्रुमा टेलिकमले नमस्ते मोवाइल सेवाको टावर निर्माण शुरु गरेको हो । टावर निर्माणका […]

मङ्गलवार, कार्तिक २५, २०७७

बिर्तामोड । भायनेट कम्युनिकेसनले झापाको विर्तामोडमा नयाँ शाखा संचालनमा ल्याएको छ । बिर्तामोडको शनिस्चरे रोडमा, २३ औँ शाखालाई बिर्तामोड नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष राजेन्द्र लिङदेनले रिवन काटेर उद्घाटन गरे। निम्न आय भएका वर्गहरुको […]

सोमवार, कार्तिक २४, २०७७

काठमाडौँ । आफ्ना केबल इन्टरनेट प्रयोगकर्तालाई टेलिभिजनको समेत सुविधा दिने लक्ष्य राखेको नेपाल टेलिकमले अहिले यसको परीक्षणको तयारी गर्दैछ । कम्पनीले उपलब्ध गराइरहेको फाइबर टु दि होम (एफटीटीएच)मा इन्टरनेटमा आधारित टेलिभिजन प्रसारणको परीक्षण भइरहेको कम्पनीले जनाएको […]

मङ्गलवार, कार्तिक १८, २०७७

एजेन्सी । भिडियो हेर्न मिल्ने लोकप्रिय माध्यमको रुपमा रहेको युट्युवले कोरोनाभाइरसका बारेमा भ्रम फैलाउने भिडियोहरु आफै हटाइदिने भएको छ । युट्युवमा कतिपयले भ्रामक भिडियोहरु पोष्ट गरेर युट्युवका कारण समाजमा नकारात्मक असर परेकोभन्दै आलोचना भएपछि युट्युवले […]

शुक्रवार, असोज ३०, २०७७

काठमाण्डौ । आज पहाडी क्षेत्रको एक दुई ठाउँमा हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक दुई ठाउँमा हल्का पानी परे पनि अरु ठाउँको मौसम घाम […]

बुधवार, असोज २८, २०७७

काठमाडौँ । सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट पुर्याउने लक्ष्यसाथ नेपालको इन्टरनेट सेवा प्रदायक वल्र्डलिङ्क र फेसबुकले सहकार्य सुरु गरेका छन् । यो सहकार्यसँगै आगामी तीन वर्षभित्र हरेक वर्ष १० हजारका दरले ३० हजार थप सार्वजनिक स्थानमा […]

शुक्रवार, असोज २३, २०७७

यस विश्वमा केहि कुराहरु अत्यन्त क्लासीक अर्थात परम्परागत छन् र ती परम्पराअनुरुप त्यस्ता कुराहरुको महत्व सदासर्वदा अटल रहन्छन् । हुलाक पनि त्यस्तै एक कुरा हो, पत्र पठाउने, भावना अनि समाचार साटासाट गर्ने, पत्र मञ्जुषाको रौनक, […]

शुक्रवार, असोज २३, २०७७

काठमाडौं । एप्पलले आउँदो मंगलबार आफ्नो नयाँ आइफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । आगामी अक्टोबर १३ मा आयोजना हुने एक समारोहका लागि एप्पलले मंगलबार निम्तो पठाएको छ । उक्त निम्तोलाई एप्पलले हाइ स्पिड निमन्त्रणा […]

बुधवार, असोज २१, २०७७

काठमाडौं । कृषि विकास बैंक ह्याकिङमा प्रकरणामा फरार भएका थप एकजना व्यक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत उत्तराखण्ड चम्पावत जिल्ला वनबासका ५५ वर्षीय सुशील गर्ग रहेका छ् । गर्गलाई अपराध महाशाखा काठमाडौं र […]

मङ्गलवार, असोज २०, २०७७