Aamsanchar

सुचना प्रविधि

हाल भारतको बिहारमा रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक वा दुई […]

बिहिवार, कार्तिक ४, २०७८

केही दिन देखि मनसुन रोकिएर चर्किने गरेको घामका कारण तराईका जिल्लाहरुमा अत्याधिक गर्मी बढेको अबस्थामा शनिबार राती देखि मौसममा परिवर्तन आएको छ । देशका विभिन्न ठाउँमा हावा सहित बर्षा भएको छ । आज मौसम देशभर […]

आइतवार, असोज ३१, २०७८

बिर्तामोड । परिवेश डिजिटल मिडिया प्रालिले पोर्टल सञ्चालनमा ल्याएको हो । बिर्तामोडमा रजिष्टर्ड कार्यालय रहेको कम्पनीले मानिसको प्रविधिप्रतिको बढ्दो चाख र समय समयमा आइपर्ने प्राकृतिक विपत्तिसमेतमा नागरिकको सुसूचितहुने अधिकारको सम्मान गर्दै न्यूज पोर्टल सञ्चालनमा ल्याएको […]

बिहिवार, असोज २१, २०७८

अहिले भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, प्रदेश २ तथा बाग्मती प्रदेशमा सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ। प्रदेश […]

आइतवार, असोज १७, २०७८

नेपाल विद्युत् प्राधिकरणले थप पाँच सयवटा चार्जिङ स्टेसन निर्माण गर्नेभएको छ । स्टेसन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन शुक्रबार सूचना सार्वजनिक गरेको छ । प्राधिकरणले राजमार्ग, बसपार्क, सपिङ मल, सिनेमा भवन, शिक्षण संस्था, अस्पताल, […]

शनिवार, असोज ९, २०७८

मौसम पूर्वानुमान महाशाखाले आज बाग्मती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरु र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ भने लुम्बिनी र सुदुर पश्चिम […]

शुक्रवार, असोज १, २०७८

बीबीसी – शक्तिशाली मोटरसाइकलहरुबाट उत्पन्न हुने खराब ‘भाइब्रेसन’ बाट आइफोन प्रयोगकर्ताहरुलाई सावधान रहन एप्पलले चेतावनी दिएको छ । यसले आइफोनको क्यामेरा प्रणालीमा क्षति पुर्याउने कम्पनीको भनाइ छ । यसअघि ‘म्याक रुमर्स’ ले यो समसया पहिचान […]

बुधवार, भदौ ३०, २०७८

काठमाण्डाै – पछिल्लो समयमा युट्युबको अकान्ट खोल्ने र भिडियो राख्ने र त्यसैलाई पेसा व्यवसाय बनाउनेको सङ्ख्यामा बढोत्तरी भएको छ । तर, त्यसैको आडमा विकृति पनि उत्तिकै मौलाएको छ । राम्रै आम्दानी हुने भए पनि याे क्षेत्र […]

शनिवार, भदौ २६, २०७८

हाल नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ भने मनसुन न्यून चापीय रेखा औसत स्थान नजिक रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश […]

बिहिवार, भदौ २४, २०७८