Aamsanchar

स्थानीय

अर्जुनधारा, मंसीर ७ । झापाको अर्जुनधारा नगरपालिका वडा नं.७ स्थित सृजना बाल युवा क्लबले देउसी भैलोको हिसाब सार्वजनिक गरेको छ । बाल क्लबको भवन निमार्ण गर्ने उदेश्यका साथ खेलिएको देउसी भैलोको शनिबार एक कार्यक्रमका बिच […]

शनिवार, मंसिर ७, २०७६

बिर्तामोड,मंसिर २ । झापाको विर्तामोडमा वीरता लेडी जेसीज र लाईन्स क्लब अफ विर्तामोड लेडीको संयुक्त आयोजना र बिर्तामोड नगरपालिका वडा नम्बर ४ को सहयोगमा एक दिने लागुऔषध दुर्वसन विरुद्ध जनचेतना मुलक अन्तरक्रिया कार्यक्रम सोमबार बिर्तामोडमा […]

सोमवार, मंसिर २, २०७६

काठमान्डौं : प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी अब निजामती कर्मचारी सेवामा नहुने भएका छन् । सङ्घीय–संसद्मा विचाराधीन सङ्घीय निजामती सेवा ऐनले प्रदेशमा समायोजन भएका कर्मचारीलाई प्रदेश निजामती र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई […]

शनिवार, कार्तिक ३०, २०७६

अर्जुनधारा,कात्तिक २९ । अर्जुनधारा  नगरपालिकाको आयोजनामा गरिएको रिफ्रेसमेन्ट तालिमको समापन भएको छ । नगरपालिकाद्वारा मेलमिलापकर्ताकालागि मंसिर २८ र २९ गते आयोजना गरिएको तालिमको शुक्रबार एक कार्यक्रमकाबिच समापन गरिएको हो । अर्जुनधारानगरका कानुनी सल्लाहाकार तथा अधिवक्ता चित्रकुमार […]

शुक्रवार, कार्तिक २९, २०७६

खुदुनाबारी । झापाको अर्जुनधारा नगरपालिका वडा नं। ३ स्थित पग्ला पुलको उद्घाटन गरिएको छ । मङ्लबार एक कार्यक्रमका बीच प्रदेश सांसद बृख प्रधान र अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले पुलको उद्घाटन गरेका हुन् । पग्ला […]

बुधवार, कार्तिक २७, २०७६

चारपाने, कात्तिक २७ । निमुखा वर्गको उथानका विभिन्न कार्यक्रम गर्दै सामाजिक रुपान्तरण र विकासका लागि क्रियाशील सामाजिक संस्था सहारा नेपालले आफ्नो स्थापनाको २५ औं बार्षिकोत्सव बिशेष कार्यक्रम गरेर सम्पन्न गरेको छ । झापाको बिर्तामोड–२, चारपानेमा […]

बुधवार, कार्तिक २७, २०७६

अर्जुनधारा । विएमएस नेपाल प्रालिले अर्जुनधारा नगरपालिकास्थित वडा नं. १ विरिङखोलाको ‘चेकड्यामको डिपिआर’ तयार पारेको छ । नगरपालिको कार्यालयमा आइतवार प्रालिले सरोकारवाला सम्पूर्णलाई डिपिआरको नमूना प्रस्तुत गरेको थियो । १ सय ९५ मिटर लम्वाई रहने […]

आइतवार, कार्तिक २४, २०७६

बिर्तामोड, कात्तिक २३ । देउसी भन्ने वित्तिकै रमाईलो, चलिआएको परंपरालाई निरन्तर दिनु हो । देउसी खेल्दा संकलन भएको दानभेटीलाई धेरै संघ संस्था समूहले बनभोज, भ्रमण र फुलत खर्च गरेर सक्ने गर्छन तर रोट्रयाक क्लब अफ […]

शनिवार, कार्तिक २३, २०७६

हल्दिवारी २३ कात्तिक । दिपज्योती युवा परिवार हल्दिवारी झापाले अग्नि पीडित मायानाथ पोखरेलको परिवारलाई नगद सहयोग गरेको छ । दिपज्योती युवा परिवारका सचीव नविन मैनालीले दिएको जानकारी अनुसार पीडित पोखरेलको परिवारलाई नगद १७ हजार ८ […]

शनिवार, कार्तिक २३, २०७६

बिर्तामोड , कात्तिक २३ । सेभेन स्टार सेक्युरिटी सर्भिस प्रालि बिर्तामोडको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाको छैठौं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम गरिएको सेभेन स्टार सेक्युरिटी सर्भिस प्रालि बिर्तामोडका प्रवन्ध […]

शनिवार, कार्तिक २३, २०७६