
बिनोद पाण्डे झापाको कनकाई नगरपालिका–१ स्थित पञ्चायत मार्गमा करिब एक महिनाअघि ढलेको विद्युत खम्बा र तार अझै नहटाइँदा स्थानीयवासी समस्यामा परेका छन्। खेतको बीचमा ढलेर रहेको खम्बाका कारण किसानले बाली लगाउने तथा खेत जोत्नेसम्मको काम […]
झापा । बिर्तामोडमा सम्पन्न “दोस्रो मेयर कप २०८३” कराते खेल प्रतियोगिता सम्पन्न भएपछि एक महिलाले आफूमाथि अभद्र व्यवहार भएको भन्दै इलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दिन पुगे पनि प्रहरीले दर्ता नगरेको आरोप लगाएकी छन् । […]
बिर्तामोड । संघीय सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने, सरकारी खर्च कम गर्ने, कर्मचारीलाई दुई दिन बिदा दिने तथा अन्तर्राष्ट्रिय अभ्यासअनुसार कार्यालय सञ्चालन गर्ने उद्देश्यले सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कार्यालय सञ्चालन गर्ने […]
बिर्तामोड । झापाको बिर्तामोडमा “बिर्तामोड इनोभेटिभ युथ क्लब” गठन गरिएको छ । आइतबार भगवानचोकस्थित एक सभाहलमा सम्पन्न भेलाले रोजन तिम्सिनाको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो । क्लबको उपाध्यक्षमा निकेश भट्टराई, सचिवमा जीवन […]
झापा । आयोडिनयुक्त नुनबारे फैलाइएका भ्रम चिर्दै सरोकारवालाले उपभोक्तालाई वैज्ञानिक तथ्यका आधारमा मात्र जानकारी लिन आग्रह गरेका छन् । राष्ट्रिय उपभोक्ता मञ्च झापाको आयोजनामा बिर्तामोडमा सम्पन्न ‘बजारमा उपलब्ध नुनको गुणस्तर तथा यसको उपभोगबाट हुनसक्ने जोखिम’ […]
चारपाने । संघीय सरकारले सार्वजनिक सेवा प्रवाहलाई छिटो, प्रभावकारी र उत्तरदायी बनाउन सबै सरकारी कार्यालयलाई निर्देशन दिइरहेका बेला नेपाल टेलिकम को बिर्तामोड कार्यालय भने अझै पुरानै ढर्रामा चलिरहेको आरोप स्थानीयवासीले लगाएका छन् । वैशाख ३० […]
बिनोद पाण्डे झापाको बिर्तामोड पछिल्लो एक दशकयता तीव्र रूपमा आधुनिक सहरका रूपमा विकसित हुँदै गएको छ। स्वदेशीदेखि विदेशी उपभोग्य सामग्री सहज रूपमा पाइने यो सहर अहिले विशेषगरी विविध खानाका परिकारका कारण पनि चर्चामा आउन थालेको […]
बिर्तामोड । बिलिभर्स इस्टर्न चर्चका संस्थापक हिज होलिनेस मोरान मोर अथानेसियस योहान प्रथम मेट्रोपोलिटनको दोस्रो पवित्र स्मृति सेवाको अवसरमा बिर्तामोडस्थित बिलिभर्स इस्टर्न चर्च क्याथिड्रलमा विशेष श्रद्धाञ्जली तथा स्मृति कार्यक्रम सम्पन्न भएको छ। बिर्तामोड डायोसिसको आयोजनामा […]