
चाउरी परेको गाला, कमजोर भई सकेको शरिर आफ्ना परिवार सदस्यको साथ र परिवार नहुने हरु लौरोको सायतामा केही जेष्ठनागरिक, उमेर छदै आफ्नो जीवनसाथी गुमाउन पुगेका भावुक नारी, विभिन्न स्वस्थ्य र दुर्घटनामा परी घाईते भएका जीवनको […]
भद्रपुर, विपद् जोखिम न्यूनीकरण सम्बन्धी गतिविधिलाई बढावा दिन तथा जनचेतना अभिवृद्धिका लागि झापामा विपद् न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्ने तयारी भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको सोमबार बसेको बैठकले झापाका स्थानीय […]
असोज १४ । वडा दशैं, शुभ तिहार तथा छठ पर्वको अवसर पारेर लायन्स क्लव अफ अनारमनी झापाले विर्तामोडमा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स क्लव अफ अनारमनी तथा लियो क्लव अफ अनारमनी […]
बिर्तामोड । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले वडादशैंको घटस्थापनाका दिन बन्धुहरुको फोटो तथा पारिवारिक विवरणसहितको स्मारिका विमोचन गरेको छ । नगर समितिले झापाको चारपानेमा आइतवार स्मारिका विमोचन गरेको हो । नेपाल दशनामी समाज झापाको […]
झापा, झापाको दमक र मोरङको मधुमल्लालाई जोड्ने मावा खोलामा पक्की पुल निर्माण भएको छ । पक्की पुल निर्माण भएपछि वर्षौंदेखि स्थानीय बासिन्दाले भोग्दै आएका हैरानी र जोखिम अन्त्य भएको छ । पुल महाशाखा पूर्वी सेक्टर […]
मेचीनगर, मेचीनगर–७ स्थित सतिघट्टा चिया बगानमा कार्यरत महिला मजदुरहरुलाई निःशुल्क कपडा वितरण गरिएको छ । चाडपर्वको अवसर पारेर मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले उनीहरुकै घरमा पुगेर कपडा वितरण गर्नुभएको हो । ज्याला मजदुरी गरेको पैसाले […]
इलाम, सवारी दुर्घटनामा परी इलाममा एक प्रहरीको मृत्यु भएको छ । आज दिउँसो इलामको बरबोटे–सुम्बेक सडकखण्डकोे छाँगेमा को १ ब २२८८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा इलाम नगरपालिका–५ बरबोटेमा कार्यरत प्रहरी नायब निरीक्षक रवि मगरको मृत्यु […]
चारपाने, असोज ८ । गाँस, बाँस र कपास मानिसका आभारभूत आवसेकताका कुरा हुन । यि कुराहरु परिपूर्ती गर्न मानिस आफै संर्घष गरिनै रहेको हुन्छ, तर समाजमा धेरै व्यक्ती र परिवार संर्घष गर्दागर्दै पनि बाच्न पाउने […]
हल्दिवारी गाउँपालिकाले गरेका महत्त्वपूर्ण निर्णयहरु आज मंगलबार सार्वजनिक गरिएको छ ।स्थानीय पत्रकार हरु सग गाउँ पालिका प्रवक्ता सागर पोर्तेलले गाउँपालिकाले गरेका निर्णय सार्वजनिक गरेका हुन । हल्दीबारी गाउँपालिकाको मिति २०७६/५/२३ को निर्णय बमोजिम विभिन्न १३ […]