
भोजपुर, भोजपुर नगरपालिका–१२ र रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने पक्की पुल निर्माणस्थलमा राखिएको एक्जाभेटरमा अज्ञात समूहले आगजनी गरेको छ । पुल निर्माणको जिम्मा लिएको मार्सेली निर्माण सेवाले निर्माणस्थलमा राखेको उक्त एक्जाभेटरमा पेट्रोल छर्केर आगजनी गरिएकोे […]
चारपाने, भदौ ११ । झापाको विर्तामोड नगरपालिका वडा नं २ रामचोकमा रहेको पुरानो चौतारो मासेर प्रहरी स्थाई विट बनाईएको छ । आजभन्दा ३६ बर्ष अघी सवारी साधनको अत्यन्तै कमी र धेरै सर्वसाधारण सवारी साधन […]
बिर्तामोड । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानको लागि पक्राउ परेका टेलिभिजन कार्यक्रम जनता संग सिधाकुराका प्रस्तोता रवि लामिछानेसहित ३ जना धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । सोमबार जिल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले आत्महत्या […]
बिर्तामोड । हल्दिवारी गाउँपालिका न्याय सम्पादनमा नेपालकै गाउँपालिकाहरु मध्य उत्कृष्ट गाउँपालिका रहेको न्यायीक अनुसन्धानले देखाएको छ । स्थानीय सरकारले जिम्मेवारी पाए सगै हल्दिवारीले न्यायको क्षेत्रमा महत्त्वपूर्ण काम गर्दै आएको र स्थानीय मुद्दा मामिलालाई सुनवाइ गरि […]
उदयपुर। जिल्ला अदालत उदयपुरले ६ वर्षीया बालिका बलात्कार गरेको कसुरमा एक जनालाई १६ वर्षको जेल सजायको फैसला सुनाएको छ । पीडित बालिकालाई पीडकबाट रु २५ हजार क्षतिपूर्ति उपलब्ध गराउन पनि अदालतले आदेश दिएको छ । […]
बिर्तामोड। झापाको बिर्तामोडमा नालीमा डुबेर एक महिलाको मृत्यु भएको छ । बिर्तामोड–३ स्थित सैनिकमोड मेची आँखा अस्पताल छेउको नालीमा डुबेको अवस्थामा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बिर्तामोड–१० स्थित ६७ […]
भद्रपुर, झापामा माइखोलाले बगाउँदा आज एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ । शिवतासक्षी नगरपालिका–१० सुकुम्वासी बस्तीका ४३ वर्षीय साहेब सरदार माइ खोला तर्ने क्रममा दिउँसो १ बजेदेखि बेपत्ता भएका हुन् । खोला तर्ने क्रममा […]
गाईघाट, उदयपुरको बेलका नगरपालिका–५ का तीर्थ आलेमगरको कुटाइबाट उनकी श्रीमती ३० वर्षीया मञ्जु पुलामी मगरको मृत्यु भएको छ । गए राति तीर्थले घरायसी विवाद हुँदा मञ्जुलाई कुटपिट गरेका थिए । सख्त घाइते मञ्जुको उपचारको क्रममा […]
जाजरकोट। नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रले भेरी नगरपालिकाका विपन्न परिवारलाई निःशुल्क रूपमा विजुलीको मिटरबक्स वितरण गरेको छ । सो नगरपालिका को १, ३, ४, १०, ११, १२ र १३ वडाका विपन्न परिवारलाई ती वडा […]