
बिर्तामोड । अर्जुनधारा–११ स्थित बसपार्कमा स्वास्थ्य सूचना केन्द्रको उद्घाटन अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरि कुमार रानाले गर्नुभएको छ । सो क्षेत्रको जनघनत्वलाई ध्यान दिदैँ स्वास्थ्य सूचना केन्द्र स्थापना भएको हो । स्वास्थ्य केन्द्र उद्घाटन गर्दै […]
झापा । झापाको दमकमा मागिखाँदै हिँड्ने एक अशक्त एवं अपाङ्ता भएकी वृद्धा बलात्कृत भएकी छन् । बलात्कृत वृद्धाको झापाको दमकस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ । अन्दाजी ७५ वर्षीया वृद्धा बलात्कृत भएको सूचना पाउनासाथ आफुहरु […]
झापा,जेठ ७, ट्याक्टरले किचेर अर्जुनधारामा एक युवाको ज्यान गएको छ। । अर्जुनधारा नगरपालिका १ स्थित मदनपुरमा मंगलबार दिउँसो ट्याक्टरले किच्दा स्थानीय अर्जुन प्याकुरेलको ज्यान गएको हो। साधुटारदेखि मदनपुरतर्फ आइरहेको मे। १ त ५००६ नम्बरको ट्याक्टरले […]
झापा,जेष्ठ ६, सोमबार । इकोम मिस एसईई प्रदेश १ का सहभागीहरुलाई सडक सुरक्षा सम्बन्धी तालिम दिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी नायब निरीक्षक नारायण आचार्य सहितको टोलीले ३४ जना सहभागीलाई तालिम प्रदान […]
(नेत्र बिक्रम बिमली ) हल्दिवारी जेठ, ५ । हल्दिवारी गाउँपालिका ३,४,५ वडा बासीलाई मध्य नजर गरि संचालन गरिएको जलथल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले ४ महिनाको अबधिमा करिब २४ किलो मिटर पाइप […]
झापा। मौषमलाई तातो र चिसो बनाउन मात्रै नभई हाम्रो जिवन गुणस्तर बृदिका लागि पनि ए.सि.(एयर कन्डिसनर) अत्यावश्यक भएको छ। अफिस,अस्पताल,बैकं तथा वित्तिय सस्थांमा जसरी ए.सी.को प्रयोग गरिन्छ आजकल घर घरमा पनि ए.सी.को प्रयोग बढ्दो छ। […]
जेठ ५,बिर्तामोड । सुन्दर घर,आकर्षक फर्निचर कसको रोजाई नहोला ? यही रोजाई अनि आवश्यकतालाई पुरा गर्न झापाको बिर्तामोडमा अत्याधुनिक फर्निचर उधोग सञ्चालनमा आएको छ। विर्तामोड २ चारपानेमा करिब ५० लाखको लगानीमा पाथीभरा फर्निचर उधोग आजबाट सुरु भएको […]
बुद्धशान्ति । गर्मी बढे सगैं दैनिक पानीको माग पनि बढ्दो छ। यहि मागलाइ सम्बोधन गरिरहेको छ सुनमाई झरना ब्रान्डको पानीले, सुनमाई वाटर प्रा.लि.द्वारा झापा बुद्धशान्ति ७ मा उत्पादित सुनमाई झरना ब्रान्डको प्रशोधित पिउने पानि अहिल झापा […]
झापा । शुक्रवार बेलुका पानीसँगै परेको चट्याङ लागेर झापामा एउटा घरमा क्षति पुग्नुका साथै चौपायाको मृत्यु भएको छ । झापाको गौरीगञ्ज गाउँपालिका १ स्थित होक्लाबारी झोडा बस्ने हरि थेवेको घरमा चट्याङ परेको प्रहरी कार्यालय झापाले जनाएको […]