Aamsanchar

स्थानीय

सुरुङ्गा । सेवा निवृत्त जीवन बिताइरहेका पूर्व प्रहरीहरु झापा जिल्लामा सामाजिक काममा सक्रिय हुन थालेका छन् । सोमबार नेपाल पूर्व प्रहरी संगठन झापा जिल्ला कार्यसमितिको आयोजना र ओम साई पाथीभरा अस्पताल भद्रपु्र, भद्रपुर नगरपालिका, ए.बी. […]

मङ्गलवार, वैशाख ३, २०७६

झापा, मेचीनगर नगरपालिका–१२ कालीझोडामा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत कालीझोडामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ज २८११ नम्बरको जिपले शुक्रबार […]

शनिवार, चैत ३०, २०७५

बेझाड । विप्लव समूह निकट मानिएको शिक्षक सङ्गठन पाल्पाका अध्यक्ष विजय बुढामगरलाई प्रहरीले पक्राउ गरेको छ । मगरलाई शुक्रबार सदरमुकाम तानसेनबाट दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिनुभयो । […]

शनिवार, चैत ३०, २०७५

कञ्चनपुर। विप्लव समूहका कञ्चनपुर कृष्णपुर नगरपालिकाका सेक्रेटरी अन्दाजी ४५ वर्षीय रामप्रसाद भट्टलाई प्रहरीले आज पक्राउ गरेको छ । भट्टलाई कृष्णपुरकै रैकवार क्षेत्रबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो । “पक्राउ […]

शनिवार, चैत ३०, २०७५

सागर गौतम / अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले पोलिटेक्निकल इन्स्टिच्यूट निर्माण गर्ने भएको छ । अर्जुनधारा ११ स्थित पूर्वपश्चिम राजमार्ग जोडिएको ठाउँमा इन्स्टिच्यूट निर्माण गर्नका लागि नगरको चैत १९, २१ र २२ गते सम्पन्न चौथो नगरसभाले […]

शनिवार, चैत ३०, २०७५

चारपाने,चैत्र २९ । विगतका बर्षमा गाउँ सहरका टोलका गल्ली बाटोहरु अलकत्रा कालोपत्रे बनेपछि हिलोवाट छुटकारा पाईयो भनेर दंग परेका स्थानियहरु बर्ष दिन वित्न नपाउदै उक्त सडक भत्किर पहिलेको भन्दा हिडिनसक्नुको खाल्डाखुल्डी र हिलाम्मे भएर धेरै […]

शुक्रवार, चैत २९, २०७५

झापा । सरकारले सिरुवा पर्वका लागि तराईका पाँच जिल्लामा सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले शुक्रवार सूचना प्रकाशन गर्दै झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा २०७६ साल बैशाख २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको […]

शुक्रवार, चैत २९, २०७५

हेटौँडा । प्रदेश नं ३ को हेटौँडा उपमहानगरपालिकाको विभिन्न वडामा कृषकका कुखुरा फार्ममा अहिले बर्डफ्लु रोगलाई नियन्त्रण गर्ने प्रयास भइरहेको जिल्ला पशु सेवा कार्यालय मकवानपुरले जनाएको छ । उपमहानगरका वडा नं ६, ७, ८, १६ […]

शुक्रवार, चैत २९, २०७५

बिर्तामोड । नयाँ वर्षको शुभकामना सहित एमएसके फेमेली रेष्टुरेन्ट एण्ड बारले ग्रहाकलाई मध्यजनर गरेर विशेष छुटको ब्यवस्था गरेको छ । भारतको बेङ्लेरमा कर्पोरेट सेभ सम्बन्धी मास्र्टस् सम्म गरेर स्वदेश फर्किएका मेचीनगर–८ का कुमार कालीकोटेले बिर्तामोडमा […]

शुक्रवार, चैत २९, २०७५

सागर गौतम / झापा । इलाममा वैज्ञानिक वन व्यवस्थापन सुरु भएको छ । जिल्लाका दुई वटा सामुदायिक वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापन लागू भएको हो । माई नगरपालिकाको जोडिएको सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थान लागू […]

बिहिवार, चैत २८, २०७५