Aamsanchar

स्थानीय

चितवन,  पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारीमा स्थानीय रुपा थापाको हत्या सोही घरमा काम गर्न बसेका किशोरले गरेको पुष्टि भएको छ । यही माघ १४ गते राति थापाको हत्या भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी […]

शनिवार, माघ १९, २०७५

भरतपुर, चितवनमा १३२ केभी क्षमताको विद्युत् सवस्टेशन निर्माणको काम शुरु भएको छ । पूर्वी चितवनमा विद्युत् आपूर्ति सहज बनाउन निर्माण गर्न लागिएको सवस्टेशनको ठेक्का सम्झौता गरेर काम थालिएको हो । राप्ती नगरपालिका–६ हर्दिको साढे तीन बिघा […]

शनिवार, माघ १९, २०७५

काठमाडौँ, महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जुवा खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले टोखा नगरपालिका–९ मिलनटोलमा रहेको होटल हाइवेमा जुवा खेलिरहेको अवस्थामा राजु गुरुङ, अभिषेक तामाङ, सन्तकुमार मोक्तान, ताराकुमार श्रेष्ठ, विजय लामा, […]

शनिवार, माघ १९, २०७५

झापा । झापाको माई खोला पश्चिम र मोरङ्गको पथरी पूर्व रहेका कुखुरा पालक कृषकहरु संगठित भएका छन् । शुक्रबार दमकमा भएको भेलाले तेजप्रसाद भट्टराईको अध्यक्षता समिति गठन भएको छ। जसको उपाध्यक्ष भिम खरेल, सचिव निराजन भट्टराई, […]

शनिवार, माघ १९, २०७५

सुनसरी । सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाईते भएका छन् । शुक्रवार बेलुका धरानबाट पानमारा जाँदै गरेको को १९ प १२३८ नम्बरको मोटरसाईकलले पैदलयात्री धरान ५ बस्ने […]

शनिवार, माघ १९, २०७५

रुकुम, रुकुमकोटमा आजबाट यातायातका साधन र बजार ठप्प पारिएको छ । स्वःस्फूर्त रुकुमकोटका यातायात व्यवसायी र व्यापार व्यवसायीले सदरमुकामका लागि भइरहेको आन्दोलनलाई सहयोग गर्न बजार र यातायातका साधन ठप्प पारेको यातायात व्यवसायी समितिका अध्यक्ष मुलमान […]

शनिवार, माघ १९, २०७५

बिर्तामोड । देवी माध्यमिक विद्यालय बिर्तामोडले ५६ औं वार्षिक उत्सव मनाएको छ । प्रतिनिधि सभा सदस्य पवित्रा निरौला खरेलको प्रमुख आतिथ्यमा विशेष समारोहकाबीच विद्यालयले वार्षिक उत्सव मनाएको हो । शिक्षा सेवी मानवहादुर गिरीलाई अभिनन्दन गरिएको […]

शनिवार, माघ १९, २०७५

पर्वत,  खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले पर्वत र बागलुङका चार पानी उत्पादक कम्पनीमाथि कारवाही थालेको छ । ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४’ कार्यान्वयन नगरेको पाइएकाले ती कम्पनीलाई पानी उत्पादनमा समेत रोक […]

शनिवार, माघ १९, २०७५

बाजुरा, बाजुरा जिल्ला प्रहरी कार्यालयमा आगलागी भएको छ । आज बिहान छ बजे प्रहरी बाहिर गएका बेला टिनको छानामा बिजुलीको तार सर्ट भएर आगलागी भएको उक्त कार्यालयले जनाएको छ । आगलागीबाट रु एक लाखभन्दा बढीको […]

शनिवार, माघ १९, २०७५

महोत्तरी, विशेष भत्ताको माग गर्दै एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज लिमिटेड रामनगरका मजदूरले आज दोस्रो दिन पनि आमरण अनशन जारी राखेका छन् । वर्षांैदेखि पाउँदै आएका सेवा सुविधा उद्योग व्यवस्थापन पक्षले कटौती गरेको भन्दै १० […]

शुक्रवार, माघ १८, २०७५