Aamsanchar

स्थानीय

मङ्गलबारे, दारको रूखका टुक्रा । त्यस टुक्रालाई आकर्षकरूपमा कँुद्न सिपालु हुनुहुन्छ, मोरङ शनिश्चरे नगरपालिका–८ का गङ्गा रसाइली । दारको रूखबाट आकर्षकरूपमा ठेकी बनाउने रसाइलीलाई आजभोलि ठेकी बनाउन भ्याइनभ्याइ छ । आफ्नो जन्मथलो छाडेर इलाम फाकफोकथुम […]

बिहिवार, माघ १७, २०७५

दाङ, दाङमा भरुवा बन्दुकसहित आज चार व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका वेलबहादुर पाण्डेका अनुसार पक्राउ पर्नेमा दाङ राजपुर गाउँपालिका–१ कटवेरवा बस्ने ५० वर्षीय केशरबहादुर घर्ती, गडवा गाउँपालिका–७ चन्दनपुर बस्ने २८ वर्षीय […]

बिहिवार, माघ १७, २०७५

ललितपुर, नेपाल कृषि अनुसन्धान परिषद् (नार्कले) जडान गरेको प्रविधि ‘किसान कल सेन्टर’मा यही माघ १४ गतेसम्म २५३ फोन आएको छ । किसानलाई विभिन्न सेवा तथा सुविधा पु¥याउने उद्देश्यका साथ नार्कले गत वर्षको चैतदेखि यो प्रविधि […]

बिहिवार, माघ १७, २०७५

सुरुङ्गा। पशुपति अंग्रेजी माध्यमिक विद्यालय सुरुङ्गामा शहीद दिवस विविध कार्यक्रमसहित मनाइएको छ । स्टुडेन्ट काउन्सिल अफ पशुपतिको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यार्थी वीच विभिन्न प्रतियोगिताहरु गरिएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुण्यप्रसाद उप्रेतीको प्रमुख आतिथ्य […]

बिहिवार, माघ १७, २०७५

सुरुङ्गा। पेशागत बिमा अभिकर्ता संघ नेपाल बिमक समिति अन्तर्गत नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सुरुङ्गा शाखा गठन गरिएको छ । शाखाको प्रथम अधिवेशनबाट अध्यक्षमा सीता थेबे, उपाध्यक्षमा श्यामकुमार पौडेल, सचिवमा नेत्र प्रसाई, सहसचिवमा सफिउल्ला अन्सारी र […]

बिहिवार, माघ १७, २०७५

इनरुवा,  झूठो विवरण पेश गरी नेपाली नागरिकता लिएका एक जनालाई बुधबार जिल्ला अदालत सुनसरीले पुर्पक्षका लागि कारागार पठाइएको छ । भारत घर भई सुनसरीको हरिनगर गाउपालिका– ३ गौतमपुरबाट झूठो विवरण पेश गरेर नागरिकता लिएका गुरुदयाल […]

बिहिवार, माघ १७, २०७५

अर्जुनधारा। नेपाल रेडक्रस सोसाईटी अर्जुनधारा उपशाखाको रजत महोत्सवको सन्दर्भमा एक दिवसीय रक्तदान कार्यक्रम विहिबार सम्पन्न भएको छ । उपशाखा, शिक्षक नायक शाखा कमिटी र युवा रेडक्रस सर्कल शनिश्चरे बहुमुखी क्याम्पस इकाईको आयोजना र नेरेसो बिर्तामोड […]

बिहिवार, माघ १७, २०७५

रत्ननगर, भरतपुर महानगरपालिका–९, शरदपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गए राति करीब १०ः३० बजे ना५३प ९७५२ नंको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा भरतपुर–४ का २८ वर्षीय मनोज काफ्लेको मृत्यु भएको जिल्ला प्रहरी […]

बिहिवार, माघ १७, २०७५

काठमाडौँ,  आपराधिक घटना तथा दुर्घटना भएमा छिटो सूचना प्रवाह हुँदा उद्धार तथा अपराधी पक्राउ गर्न सजिलोका लागि प्रहरी नियन्त्रण कक्षमा राखिएका १०० नम्बरमा झुठा सूचना दिने दुईलाई पक्राउ गरिएको छ । गलत सूचना प्रवाह गर्दै […]

बुधवार, माघ १६, २०७५

इलाम, सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका एक युवाले विष खान नमानेपछि युवतीलाई कुटपिट गरेर गम्भीर घाइते बनाएका छन् । सो गाउँपालिकाको वडा नं ३ का कृष्णप्रसाद सुवेदीका ३३ वर्षीय छोरा सागरले सोही स्थान बस्ने सरिता रेश्मी माथि […]

बुधवार, माघ १६, २०७५