Aamsanchar

स्थानीय

बाजुरा, जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर – ५ जेराका ७२ घरधुरीका बासिन्दा खानेपानीको समस्याले पिल्सिएका छन् । बस्तीमा पानीको स्रोत नभएको दुईवटामात्र सार्वजनिक धारामा लाम लाग्दा पनि आवश्यक मात्रामा पानी पाउन नसकिएकाले आफूहरूले समस्या […]

बिहिवार, माघ ३, २०७५

नुवाकोट, युवतीलाई ललाइफकाइ भारतमा बिक्री गरेको कसुरमा दोषी ठहर गर्दै एक जनालाई अदालतले २० वर्ष कैद सजायको फैसला सुनाएको छ । दुप्चेश्वर गाउँपालिका–३ राउतबेंसीका २८ वर्षीय कृष्णबहादुर तामाङलाई न्यायाधीश ऋषिकेश वाग्लेको एकल इजलासले दोषी ठहर […]

बुधवार, माघ २, २०७५

लहान, थारु कल्याणकारिणीसभा सप्तरीले प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई विभिन्न मागसहितको ज्ञापनपत्र आज बुझाएको छ । प्रदेशको हरेक निकायमा थारु जातिको जातीय जनसङ्ख्याको आधारमा प्रतिनिधित्वको सुनिश्चितता, लोकसेवा आयोगमा जातीय जनसङ्ख्याको आधारमा कोटा निर्धारण, […]

बुधवार, माघ २, २०७५

काठमाडौँ, आफ्नै शिशुलाई मारेर फालेको अभियोगमा प्रहरीले आज एक महिलालाई पक्राउ गरेको छ । काठमाण्डौँ महाबौद्धस्थित आफ्नै कोठामा यही माघ १ गते नवजात शिशु जन्माइ मारेर फरार हुँदै आएकी कपिलवस्तुकी मञ्जु चौधरीलाई पक्राउ गरिएको महानगरीय […]

बुधवार, माघ २, २०७५

भरतपुर, कृषिमन्त्री चक्रपाणि खनालले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) कै अनुसन्धान गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनको अवलोकनपछि आयोजित छलफल कार्यक्रममा मन्त्री खनालले नेपालका वैज्ञानिक पलायन हुने अवस्थाको अन्त्य गर्न अनुसन्धान […]

बुधवार, माघ २, २०७५

काठमाडौँ, ठूलो सङ्ख्यामा नेपाली कामदारलाई रोजगारीको अवसर प्रदान गर्न इजरायल सरकार सकारात्मक देखिएको छ । नेपाली कामदार मिहेनती, इमान्दार र अनुशासित भएका कारण नेपाली कामदारको सङ्ख्या बढाउन इजरायल सरकार सकारात्मक भएको हो । श्रम, रोजगार तथा […]

मङ्गलवार, माघ १, २०७५

काठमाडौँ, प्रहरीले शङ्कास्पद वस्तुसहित पाँच सेनेगल नागरिकलाई काठमाडौँबाट पक्राउ गरेको छ । विभिन्न वनस्पति औषधि, नक्कली कपाल ३० थान, सिद्रा माछा चार पोका, खरायोको सुकुटी, वनस्पति झार दुई पोका र पीठो दुई पोकासहित उनीहरुलाई नियन्त्रणमा […]

मङ्गलवार, माघ १, २०७५

भोजपुर,  भोजपुरमा हालसम्म २७० घरको पुनर्निर्माण सम्पन्न भएको छ ।  भूकम्प गएको साढे तीन वर्ष बितिसक्दा पनि अहिलेसम्म २७० घरको मा पुनर्निर्माण सम्पन्न भएको हो । भूकम्पबाट पूर्ण क्षति भएका जिल्लाका पाँच हजार १६७ घरमध्ये […]

मङ्गलवार, माघ १, २०७५

हेटौँडा, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले योग र ध्यानले मानव जीवनमा फाइदा पु¥याउने बताउनुभएको छ । राष्ट्रिय योग दिवस मुल समारोह समितिद्वारा आयोजित योग दिवस विशेष कार्यक्रममा उहाँले मानव जीवनमा योगको धेरै महत्व […]

मङ्गलवार, माघ १, २०७५

भक्तपुर, भक्तपुर नगरपालिकाले सम्पदास्थलमा आजदेखि चार पाङ्ग्रे सवारी साधनलाई प्रवेशमा रोक लगाएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत पाँचतले मन्दिर परिसरमा आजदेखि चारपाङ्ग्रे सवारी प्रवेशमा रोक लगाएको नगरपालिकाका प्रमुख सुनील प्रजापतिले जानकारी दिनुभयो । नगरप्रमुख […]

मङ्गलवार, माघ १, २०७५