
अर्जुनधारा। “स्वच्छ जीवनको लागि स्वच्छ वातावरण”भन्ने मुख्य नारासहित नेपाल बहुउद्धेयीय सहकारी संस्था लि.शनिश्चरे शाखा इकाई नम्बर १ले आइतबार सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । समितिका संयोजक नन्दलाल खनालको अध्यक्षतामा आयोजित कार्यक्रममा अर्जुनधारा–१ साधुटारमा रहेको शंकराचार्यपीठमा […]
सागर गौतम/खुदुनाबारी, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत अर्जुनधारा नगरपालीकामा नगर स्तरीय कार्यसमिती गठन गरिएको छ । समुदायमा प्रहरी र समुदाय बिचको सहकार्य सकारात्मक रुपले अगाडि बढाउने उद्धेश्यले नगर र वडा स्तरीय कार्यसमिति एक कार्यक्रमका […]
अर्जुनधारा। चाँदनी बहुउद्धेश्यीय सहकारी संस्था अर्जुनधारा–४ भाङबारीको १८औं साधारण सभा सोमबार सम्पन्न भएको छ । संस्था सञ्चालक समितिका अध्यक्ष यामबहादुर दाहालको अध्यक्षता र वडाध्यक्ष दुर्गाप्रसाद दाहालको प्रमुख आतिथ्यमा आयोजित सभामा स्वागत उपाध्यक्ष बसोधा घिमिरेले गरेकी […]
झापा, खेतमा लडेर झापामा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका १ स्थित डामाटार निवासी २४ वर्षीय अजय राई रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार आफ्नै […]
रीता लामा / घोराही, घोराही बजारदेखि दक्षिण करीब १३ किलोमिटरको बाटो काटेपछि बबई खोला आउँछ । त्यही बबई पारि एउटा पाण्डवेश्वर धाम छ । जसको मूल मन्दिर शिवको भनिएको छ । तर त्यहाँ शिवको मूर्ति […]
नवलपरासी, पश्चिम नवलपरासीका अधिकांश छोटी भन्सार कार्यालयमा सेवाग्राहीको काम कर्मचारीबाट नभइ अन्य सर्वसाधारणबाटै हुन्छ भन्दा आश्चर्य लाग्न सक्छ, तर यो सत्य हो । वर्षौदेखि छोटी भन्सार कार्यालय यसरी नै सञ्चालन हँुदै आएको पाइएको छ । […]
बेनी, बेनी नगरपालिका–३ मुसुङमा माघे सङ्क्रान्ति पर्वको अवसरमा परम्परागत रुपमा लाग्दै आएको मेलालाई यस वर्षदेखि पर्यटन मेलाका रुपमा सञ्चालन गर्न शुरुआत भएको छ । भकिम्ली क्षेत्रमा रहेको धार्मिक, पर्यटकीय गन्तव्य, कृषि, पशुपालनलगायतको सम्भावनाको उजागर गर्न […]
बैतडी, बैतडीका कुनै पनि स्थानीय तहले फोहर व्यवस्थापन केन्द्र(डम्पिङ साइट) निर्माण गरेका छैनन् । चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तह रहेको बैतडी जिल्लाका कुनै पनि स्थानीय तहले फोहर व्यवस्थापन केन्द्र निर्माण गर्न सकेका […]
सुरुङ्गा जेसीजको अध्यक्षमा कमल कट्टेल निर्वाचित भएका छन् । शनिवार सम्पन्न शाखाको अधिवेशनबाट कट्टेल अध्यक्षमा निर्वाचित भएका हुन् । शाखाको कार्यकारीणी उपाध्यक्षमा शुष्मा न्यौपाने र राजु पाठक, उपाध्यक्षहरुमा चन्द्रा ढकाल, किशोर दाहाल, देवका उप्रेती, सुशिल […]