Aamsanchar

स्थानीय

बैतडी,  बैतडीका कुनै पनि स्थानीय तहले फोहर व्यवस्थापन केन्द्र(डम्पिङ साइट) निर्माण गरेका छैनन् । चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तह रहेको बैतडी जिल्लाका कुनै पनि स्थानीय तहले फोहर व्यवस्थापन केन्द्र निर्माण गर्न सकेका […]

सोमवार, पौष ३०, २०७५

सुरुङ्गा जेसीजको अध्यक्षमा कमल कट्टेल निर्वाचित भएका छन् । शनिवार सम्पन्न शाखाको अधिवेशनबाट कट्टेल  अध्यक्षमा निर्वाचित भएका हुन् । शाखाको कार्यकारीणी उपाध्यक्षमा शुष्मा न्यौपाने र राजु पाठक, उपाध्यक्षहरुमा चन्द्रा ढकाल, किशोर दाहाल, देवका उप्रेती, सुशिल […]

आइतवार, पौष २९, २०७५

बिर्तामोड । सामाजिक क्षेत्रमा कृयाशिल युवाहरुको सामाजिक संस्था पहिलो पाईला नेपालको बिर्तामोड शाखाको बैठक सम्पन्न भएको छ। युवा एकतालाई जोड दिदै सामाजिक क्षेत्र निरन्तर लागिपरीरहेको संस्था पहिलो पाईला नेपाल बिर्तामोड शाखाको बैठकले नयाँ समिति पाएको […]

आइतवार, पौष २९, २०७५

मेचीनगर । मेची उद्योग वाणिज्य संघ मेचीनगरको अध्यक्ष पदमा वर्तमान महासचिव ऋषि तिम्सिना ६ मतले विजयी भएका छन् । निर्वाचन समितिबाट आधिकारिक घोषणा हुन बाँकी छ । नेपाल राष्ट्रिय वाणिज्य संघ झापाका अध्यक्ष पर्वत कार्कीले […]

आइतवार, पौष २९, २०७५

सल्यान, जिल्लाकै सुन्तलाको मुख्य क्षेत्र घोषणा गरिएका स्थानमा सुन्तलाका बोट सुक्न थालेपछि किसान चिन्तित हुन थालेका छन् । व्यावसायिक रुपमै सुन्तला खेति गरिरहेका वागचौर नगरपालिका–८ कोटमौलामा सुन्तला बगैचामा बोट सुक्न थालेपछि किसान चिन्तित भएका हुन् […]

आइतवार, पौष २९, २०७५

काठमाडौँ,  नेपाल टेलिकमले ग्राहकको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक ‘विन्टर अफर’ उपलब्ध गराएको छ । उक्त अफर अन्तर्गतको सेवा आजदेखि लागू भई आगामी चैत २८ गतेसम्म लिन सकिने व्यवस्था गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी […]

आइतवार, पौष २९, २०७५

विदुर,  समयानुकूल र वैज्ञानिक शिक्षाबाट समृद्ध समाज निर्माण गर्न राज्यले चाहे सम्भव रहेको सरोकार पक्षले बताउनुभएको छ । सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी बनाउन शिक्षण पद्धतिमा परिमार्जन हुनुपर्ने धारणा व्यक्त गर्दै अभिभावक, विद्यार्थीलगायत शैक्षिक क्षेत्रका व्यक्तिले शिक्षाको […]

आइतवार, पौष २९, २०७५

रुकुम, सिस्ने गाउँपालिका–६ की ३० वर्षीया रेनुका केसी शाह र उहाँका २० महीनाका नाबालक छोरा एटियम शनिबार जङ्गलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले जनाएको छ । उहाँ पुस २६ गते औषधि […]

आइतवार, पौष २९, २०७५

काठमाडौँ, स्वर बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिका लागि आयोजित तालीम तथा स्वयंसेवी समूहसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । नेपाल भकभके सङ्घद्वारा शनिबार आयोजित एक दिवसीय तालीममा १५ जना स्वर बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिको सहभागिता रहेको थियो […]

आइतवार, पौष २९, २०७५

काठमाडौँ, सुधार गृह सञ्चालहरुले आवश्यक कानून बनाउन माग गर्दै आफूहरुलाई सरकारले असहयोग गरेको गुनासो गरेका छन् । लागु पदार्थ दुव्र्यसनमा फसेकालाई सुधार गर्ने प्रयास गरिरहेको सन्दर्भमा प्रशासनले आफूहरुमाथि अनावश्यक शङ्का गरेर दुःख दिने गरेको भन्दै […]

आइतवार, पौष २९, २०७५