Aamsanchar

स्थानीय

बिर्तामोड । हाम्रो ऊँ नमः शिवाय कृषि सहकारी संस्था बिर्तामोड–५ को तेस्रो वार्षिक साधारणसभाले पुनः अध्यक्षमा बालकृष्ण गिरीलाई निर्विरोध चयन गरेको छ । संस्थाले खरिद गरेको जग्गा हल्दिवारी गाउँपालिका–२ मा शनिवार आयोजित साधारणसभाले गिरीलाई सर्वसम्मत […]

शनिवार, पौष २८, २०७५

धुलाबारी । मेची उद्योग वाणिज्य संघ धुलाबारीको निर्वाचन शनिबार सम्पन्न भएको छ । निर्वाचनमा ८८ प्रतिशत मत खसेको छ । कुल १ हजार ३ सय ७५ मतदाता रहेको उक्त निर्वाचनमा कुल १ हजार २ सय […]

शनिवार, पौष २८, २०७५

बैतडी,  बैतडीको दशरथचन्द नगरपालिका–२ का २२ वर्षीया हीरा बोहरालाई शुक्रबार घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र दिइएको छ । अपाङ्गता भएकी बोहरालाई प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले घरमै पुगेर नागरिकताको प्रमाणपत्र वितरण गर्नुभएको हो । अपाङ्गता […]

शनिवार, पौष २८, २०७५

पोखरा, कास्कीको मादी–१ सिक्लेस गाउँमा माघेसङ्क्रान्तिको अवसरमा विगतका वर्षझैँ यस वर्ष पनि भव्य मेला तथा खेलकूदको आयोजना हुने भएको छ । सिक्लेस युवा क्लबको २४ औँ वार्षिकोत्सव तथा माघेसङ्क्रान्ति मेलाको अवसरमा क्लबद्वारा आज पोखरामा आयोजित […]

शनिवार, पौष २८, २०७५

काठमाडौँ,  राज्यका हरेक संरचनामा अपाङ्गता भएका व्यक्तिको समान सहभागिता हुनुपर्ने माग गरिएको छ । अपाङ्गता संगठन नेपालद्वारा आज यहाँ आयोजित अन्तक्र्रियामा अपाङ्गता अधिकारकर्मीले नीति निर्माण तहमा अपाङ्गता भएका व्यक्तिको समान सहभागिताका लागि संवैधानिक व्यवस्था गर्नुपर्ने […]

शनिवार, पौष २८, २०७५

काठमाडौँ,  अनेरास्ववियुले अमृत साइन्स क्याम्पसका आफ्ना नेता कमलराज जोशीमाथि आक्रमण गर्नेलाई कारवाही गर्न माग गरेको छ । अनेरास्ववियुका महासचिव ऐन महरले आज विज्ञप्ति जारी गदै जोशीमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गर्नु भएको हो । शुक्रबार […]

शनिवार, पौष २८, २०७५

काठमाडौँ,  विश्वविद्यालय सम्बन्धमा गठन गरिएको कार्यदलले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवेदन बुझाएको छ । कार्यदलका संयोजक विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा डा देवराज अधिकारीको समूहले तयार पारेको सो प्रतिवेदन ‘विश्वविद्यालयले सम्बन्धन […]

शुक्रवार, पौष २७, २०७५

डोटी,  कुखुरामा देखिने ‘रानीखेत’ नामक रोगका कारण डोटीका एक कुखुरा व्यवसायीलाई लाखाँैको क्षति भएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ पुन्नामा डिल्लीराज भट्टले सञ्चालन गर्दै आएको कुखुरा फार्ममा रहेका लेयर्स जातका ७०० कुखुरा रोगका कारण […]

शुक्रवार, पौष २७, २०७५

लहान,  हुकिङ गरी विद्युत् चुहावट गर्ने दुई दर्जन व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले पक्राउ गरेको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले लहानको पड्रिया, मटियर्वा, बर्छवालगायतका स्थानबाट २४ जनालाई […]

शुक्रवार, पौष २७, २०७५

परासी, कृषि क्याम्पस सञ्चालनमा आएपछि यहाँका विद्यार्थी उत्साहित भएका छन् । कृषि तथा वन विज्ञान सङ्काय अध्ययन गर्ने आफूहरुको चाहना साकार भएको विद्यार्थी बताउँछन् । पश्चिम नवलपरासीमा निजी क्षेत्रको पहलमा कृषि क्याम्पस सञ्चालनमा आएको हो […]

शुक्रवार, पौष २७, २०७५