Aamsanchar

स्थानीय

बिर्तामोड। विभिन्न साना राज्यहरुको एकीकरणबाट नेपाल राष्ट्र निर्माण भएको स्मरणमा शुक्रबार झापाको बिर्तामोडमा फरकरुपमा राष्ट्रिय दिवस मनाइयो । पछिल्लो पुस्तासहित आम नागरिकमा राष्ट्रभक्तिको भाव जागृत गराउन गणतन्त्र स्थापनापछि पहिलोपटक सामाजिक संस्थाले सार्वजनिक रुपमा सबै पार्टीका […]

शुक्रवार, पौष २७, २०७५

अर्जुनधारा। अर्जुनधारा जेसीज शनिश्चरेको ७औं साधारण सभा शुक्रबार सम्पन्न भएको छ । जेसीजका अध्यक्ष अजय देवको अध्यक्षता र अर्जुनधारा–७का वडाध्यक्ष नवराम ढुंगाना “नविन”को प्रमुख आतिथ्यमा आयोजित सभामा स्वागत मन्तव्य कार्यकारी उपाध्यक्ष टीआर गौतमले गरेका थिए […]

शुक्रवार, पौष २७, २०७५

मोरङ । मोरङको विराटनगर–१५ रामजानकी टोलमा मोबाइलको व्याट्री पड्किँदा ७ वर्षीय बालकको मृत्यु भएको छ। विष्फोटमा परी मृत्यु हुनेमा स्थानीय सुवास मण्डलको छोरा अमित मण्डल रहेका छन् भने स्थानीय राजेश मण्डलकी ६ वर्षीया छोरी राधिकाकुमारी […]

शुक्रवार, पौष २७, २०७५

प्रकाश धौलाकोटी /तेह्रथुम,  तेह्रथुमको छथर गाउँपालिका–५, ओख्रेका घमण्ड भट्टराईले तीन वटा गाई पाल्नुभएको छ । उहाँ दैनिक १८ लिटर दूध बेच्नुहुन्छ । रातदिन गाईको स्याहारसुसारमा श्रीमान् श्रीमती दुबै खटिनु हुन्छ । दूध बेचेर मात्रै भट्टराई […]

शुक्रवार, पौष २७, २०७५

दमौली,  बाँझो जग्गाको सदुपयोग गर्दै आयआर्जन गर्ने उद्देश्यसहित तनहुँको भानु नगरपालिका चितीखोलाका कृषकले सहकारीमार्फत आलु र प्याजखेती शुरु गरेका छन् । बागेश्वरी कृषि सहकारीमा आबद्ध ५४ जना कृषकले सामूहिकरुपमा आलु र प्याजखेती शुरु गरेका हुन् […]

शुक्रवार, पौष २७, २०७५

गोपालप्रसाद बराल / बर्दिवास, “रमुआ हाथ, गोड ठिठूरगेल, कनि घुर सुन्गो न…” (रमुआ हात, गोडा कठङ्ग्रिएको छ, घुर (पतिङ्गर थुपारिएर बालिएको आगो) बाल्न), महोत्तरी भङ्गाहा नगरपालिका–६ हतिसर्वाको मदनपट्टीस्थित मुसहरीटोलकी भुठ्ठी सादाले छोरा रमुआलाई अह्राउनुभयो । […]

शुक्रवार, पौष २७, २०७५

काठमाडौँ , उदयपुर त्रियुगा घर भई हाल काठमाडौँ बस्ने १५ वर्षीया एक बालिकालाई मध्यपुरथिमि–३ गट्ठाघरस्थित आफ्नै कोठामा बोलाई चार जनाले सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले आरोपित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर […]

शुक्रवार, पौष २७, २०७५

अमरगढी, उचित संरक्षण नभएपछि डडेल्धुरा जिल्लाका पुरातात्विक महत्वका प्राचीन धार्मिक देवल ओझेलमा पर्न थालेका छन् । जिल्लाको सदरमुकाम पश्चिम क्षेत्रमा अजयमेरु गाउँपलिका–५ मा अवस्थित देवदिव्यपुरका प्रसिद्ध देवलको समुचित संरक्षण र संवद्र्धन हुन नसकेपछि पुरातात्विक महत्वका यी […]

शुक्रवार, पौष २७, २०७५

भद्रपुर,  प्रदेश नं १ को सांस्कृतिक, भाषिक, जातीय तथा पर्यटनका बजारयोग्य सम्पदाहरुलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यका साथ झापाको बाहुनडाँगीमा पाँचौँ एशियाली ग्रामीण पर्यटन महोत्सव हुने भएको छ । माघ ११ देखि १५ गतेसम्म पाँच दिन मेचीनगर–४ […]

शुक्रवार, पौष २७, २०७५

झापा । झापाको कचनकवल गाँउपालिकाले पुस २७ गते शुक्रबार भोली पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउने निर्णय सहित गाँउपालिका भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । राष्ट्र निर्मताको रुपमा रहेका पृथ्वीनारायण शाहको सम्झनामा […]

बिहिवार, पौष २६, २०७५