
राजविराज, सप्तरी प्रहरीले पर्शुराम मिश्र हत्या आरोपमा एक जना व्यक्तिलाई पक्राउ गरेको छ । तिलाठी कोइलाडी गाउँपालिका–२ बस्ने ४० वर्षीय शैलेन्द्र मुखियालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो । तिलाठी कोइलाडी–१ बस्ने […]
जाजरकोट, मौरीपालन व्यावसाय विस्तारसँगै जाजरकोट नलगाडका किसानको आर्थिक अवस्थास्थितिमा सुधार हुन थालेको छ । नलगाड नगरपालिकाको डाँडागाउँ, लह, खगेनकोटलगायत क्षेत्रमा व्यावसायिकरूपले मह उत्पादन हुने गरेको हो । उक्त नगरपालिकाले मौरीपालक किसानलाई सहयोग उपलब्ध गराएकाले अघिल्लो […]
भद्रपुर । हडिया खोलाको बगरमा मंगलबार दिउँसो एक हुल सन्थाल (सतार) बाजागाजासहित नाचगान गरिरहेका थिए । उनीहरू कुनै उत्सव मनाइरहेका थिएनन्, भद्रपुर ९, घोडामाराका डुंग्रु हेमरमको मृत्यु संस्कार गरिरहेका थिए । पूर्वी नेपालको झापा, मोरङ […]
बाजुरा, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३ तत्कालीन जुकोट गाविस–६ का देव लुहार बेपत्ता भएको १० वर्षपछि भेटिएका छन् । नौ वर्षको उमेरमा २०६५ भदौ १२ गते बेवारिसे अवस्थामा फेला पारिएका लुहारलाई जिल्ला बाल कल्याण समितिका तत्कालीन […]
भद्रपुर, लागुऔषध ब्राउन सुगरसहित प्रहरीले शुक्रबार एक दम्पतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विर्तामोड नगरपालिका–५ का ३१ वर्षीय विकास गुरुङ र उनकी २० वर्षीया श्रीमती सेञ्जल लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ […]
काठमाडौँ, नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी सहायकरथी यामप्रसाद ढकाललाई दिएको छ । पूर्वी पृतनामा चिफ अफ स्टाफको जिम्मेवारीमा रहनुभएका ढकाललाई जङ्गी अड्डाले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका प्रमुखसहित प्रवक्ताको जिम्मेवारी तोकेको हो । उहाँले आगामी सातादेखि […]
काभ्रेपलाञ्चोक, प्रहरीले प्रतिबन्धित लागुऔषध कारोवार गर्ने नौ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलनमार्फत अवैध लागुऔषध नाइट्राभेटसहित दुई जनालाई सार्वजनिक गरेको छ । प्रहरीले ५० पत्ता (७५० चक्की) झोलामा लुकाइछिपाइ […]
झापा । मालबाहक ट्रकको ठक्करबाट झापामा एक पैदलयात्रीको मृत्यु भएको छ, भने एक प्रहरी जवान घाइते भएका छन्। मृत्यु हुनेमा दमक नगरपालिका १ निवासी ४२ वर्षीय शिव लामिछाने रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक […]
मेचीनगर १४ स्थित हडिया रेगुलेटर सिंचाइ जल उपभोक्ता संस्थाको कार्यालय प्रयोजनका लागि स्थानीय शंकर सुवेदीले सोही स्थानमा आफ्ना परमधामबासी बुबाका नाममा १० धुर जग्गा उपलब्ध गराएका छन् । संस्थाको आफ्नै सचिवालय नभएकाले विभिन्न कार्य गर्न […]