
बिर्तामोड। वंगलादेशमा हुन लागेको सार्कस्तरीय ट्रेड फेयरमा नेपालले पनि सहभागिता जनाउने भएको छ । वंगलादेशको ढाकामा जनवरी ८देखि एक महिनासम्म सञ्चालन हुने ट्रेड फेयरमा नेपालले सहभागिता जनाउँदै यहाँ उत्पादित बस्तु बंगलादेशसम्म पु¥याई व्यापारका लागि वातावरण […]
झापा, सदरमुकाम भद्रपुर नगर क्षेत्रमा नेपाल टेलिकमको सेवा २२ घण्टादेखि अवरुद्ध छ। टेलिकमको ल्याण्ड लाइन र एडिएसएल सेवा अवरुद्ध हुदाँ सेवाग्राही मारमा परेका छन्। साथै सरकारी कार्यालयको सेवा पनि यसले प्रभावित बनाएको छ। भद्रपुर–बिर्तामोड सडक […]
काठमाडौं, आज सफला एकादशी । हरेक वर्षको पुस कृष्णपक्षको एकादशीलाई सफला एकादशी भनिन्छ । यो एकादशीमा व्रत गरे ठूला–ठूला महायज्ञ गरेभन्दा बढी फल पाइने धार्मिक विश्वास रहेको छ । आजको दिन भगवान विष्णुको विधिपूर्वक पूजा […]
दुर्गापुर। बिर्तामोड–१ स्थित वीरता जेसीजले कनकाई नगरपालिका–१ स्थित पशुपति प्राथमिक विद्यालयका ६० विद्यार्थीलाई टाई, बेल्ट वितरण गरेको छ । विद्यालयमा आज आयोजित एक कार्यक्रमकाबीच उनीहरुलाई टाई, बेल्ट प्रदान गरेको हो । गिट्टी कुट्ने मजदुर तथा […]
लहान, नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले विद्युत् चोरी गर्ने २६ जनालाई आज बिहान पक्राउ गरेको छ । वितरण केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो । विद्युत् चोरी […]
काठमाडौँ, सिद्धार्थ बैंकले रु दुई अर्ब २५ करोड बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले सातवर्षे अवधि राखी प्रतिऋणपत्र रु एक हजारमा बिक्री गर्न लागेको हो । बैंकले १० दशमलव ५ प्रतिशतका दरले ब्याजसमेत […]
युवराज विष्ट / भोजपुर, भोजपुर नगरपालिका– १२ टक्सारमा निर्माण गरिएको पर्यटन सूचना केन्द्र प्रयोगमा नआई जीर्ण बनेको छ । सरोकारवाला निकायको बेवास्ताका कारण राज्यको लगानी खेर गइरहेको छ । अहिले यो भवन भूत बङ्गलामा परिणत […]
रमेश केसी / बझाङ, चरन क्षेत्रको अभावले भेडापालन व्यवसाय सङ्कटमा परेको छ । जिल्लाका सुर्मा, साइपाल, तल्कोट, मष्टा, छविसपाथेभेरी दुर्गाथलीगाउँपालिका र बुङगल नगरपालिकाका अधिकांश ठाउँका स्थानीयको प्रमुख पेशाका रुपमा रहेको भेडापालन व्यवसाय चरन क्षेत्रको अभावले सङ्कटमा […]
कञ्चनपुर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ७ जुडामा निर्माण भइरहेको वडा कार्यालयको भवनमा गुणस्तरहीन सामग्रीको प्रयोग गरेर बनाउन लागेको पाइएपछि निर्माण कार्य रोक्न लगाइएको छ । सम्झौताविपरीत ठेकेदार कम्पनीले गुणस्तरहीन सामग्रीको प्रयोग गरी भवन निर्माण गरिरहेको पाइएपछि […]