Aamsanchar

स्थानीय

लहान,  नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले विद्युत् चोरी गर्ने २६ जनालाई आज बिहान पक्राउ गरेको छ । वितरण केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो । विद्युत् चोरी […]

शुक्रवार, मंसिर १४, २०७५

काठमाडौँ, सिद्धार्थ बैंकले रु दुई अर्ब २५ करोड बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले सातवर्षे अवधि राखी प्रतिऋणपत्र रु एक हजारमा बिक्री गर्न लागेको हो । बैंकले १० दशमलव ५ प्रतिशतका दरले ब्याजसमेत […]

शुक्रवार, मंसिर १४, २०७५

युवराज विष्ट / भोजपुर,  भोजपुर नगरपालिका– १२ टक्सारमा निर्माण गरिएको पर्यटन सूचना केन्द्र प्रयोगमा नआई जीर्ण बनेको छ । सरोकारवाला निकायको बेवास्ताका कारण राज्यको लगानी खेर गइरहेको छ । अहिले यो भवन भूत बङ्गलामा परिणत […]

शुक्रवार, मंसिर १४, २०७५

रमेश केसी / बझाङ,  चरन क्षेत्रको अभावले भेडापालन व्यवसाय सङ्कटमा परेको छ । जिल्लाका सुर्मा, साइपाल, तल्कोट, मष्टा, छविसपाथेभेरी दुर्गाथलीगाउँपालिका र बुङगल नगरपालिकाका अधिकांश ठाउँका स्थानीयको प्रमुख पेशाका रुपमा रहेको भेडापालन व्यवसाय चरन क्षेत्रको अभावले सङ्कटमा […]

शुक्रवार, मंसिर १४, २०७५

कञ्चनपुर,  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ७ जुडामा निर्माण भइरहेको वडा कार्यालयको भवनमा गुणस्तरहीन सामग्रीको प्रयोग गरेर बनाउन लागेको पाइएपछि निर्माण कार्य रोक्न लगाइएको छ । सम्झौताविपरीत ठेकेदार कम्पनीले गुणस्तरहीन सामग्रीको प्रयोग गरी भवन निर्माण गरिरहेको पाइएपछि […]

शुक्रवार, मंसिर १४, २०७५

सागर गौतम/ अर्जुनधारा । झापाको अर्जुनधारामा नगरमा भएको एक कार्यक्रममा उपस्थित विज्ञहरुले मदिरा नियन्त्रण भएर गए हिंसा त्यसै नियन्त्रण हुने कुरामा जोड दिएका छन् । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लैङ्गिक हिंसा विरुद्ध भएको अन्तरक्रियामा […]

शुक्रवार, मंसिर १४, २०७५

दमक। दमक नगरपालिकाको दुईवटा वडाका बासिन्दा खानेपानीको सुविधाबाट वञ्चित भएका छन् । दमकमा खानेपानी सञ्चालन भएको २२ वर्ष वितिसक्दा पनि दमकको वडा नं. ३ र १० वडाका बासिन्दाहरुले सहजै खानेपानी पिउन पाएका छैनन् । दमक […]

शुक्रवार, मंसिर १४, २०७५

ताप्लेजुङ,  प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार महीनामा करिव रु ५० लाख सङ्कलन भएको छ । गत साउनदेखि कात्तिक मसान्तसम्म तीर्थयात्रीले चढाएको रकम गणनामा रु ४९ लाख ६५ हजार ६५०सङ्कलन भएको तर भारतीय रुपैयाँ भने गणना […]

शुक्रवार, मंसिर १४, २०७५

राजविराज,  राजविराज–रुपनी सडकखण्डअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका–१ मा बसको ठक्करबाट गए राति एक महिलाको मृत्यु भएको छ । राजबिराजबाट रुपनीतर्फ जाँदै गरेको ना१ज ८१०३ नंको म्याजिक बसले पैदलयात्री स्थानीयवासी ३८ वर्षीया प्रमिलादेवी पासवान र उहाँको साथमा […]

शुक्रवार, मंसिर १४, २०७५

काठमाडौँ,  काठमाडौँ उपत्यकामा चल्ने सवारीसाधनलाई लगाइएको जोरबिजोर प्रणाली हटाइएको छ । गृह मन्त्रालयको निर्देशनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले मङ्सिर १३ देखि १६ गतेसम्म लगाएको जोरबिजोर प्रणाली आज बिहान ११ः३० बजेदेखि हटाएको हो । मङ्सिर १३ […]

शुक्रवार, मंसिर १४, २०७५