Aamsanchar

स्थानीय

बिर्तामोड । सडक दुर्घटना न्यूनिकरण महाअभियान अन्र्तरगत पहिलो चरणको कार्यक्रको आय–व्यय सार्वजनिक गरिएको छ । प्रदेश नम्बर–१ मा बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै गत मंसिर ४ गते झापाको बिर्तामोडबाट सडक दुर्घटना महाअभियानको शुभारम्भ गरिएको थियो […]

सोमवार, मंसिर १०, २०७५

रुपन्देही,  बुद्ध जन्मस्थलमा आउने पाहुना चराहरूको स्वागत गर्ने उद्देश्यले लुम्बिनीमा आज पक्षी महोत्सव शुरु भएको छ । ‘शान्तिका लागि सारस संरक्षण’ भन्ने नारासहित लुम्बिनी विकास कोषले पहिलोपटक महोत्सव आयोजना गरेको हो । महोत्सवमा लोपोन्मुख सारसलाई […]

सोमवार, मंसिर १०, २०७५

राँझा, बीउ छर्ने र मल हाल्ने प्रविधि भित्रिएसँगै बाँकेका किसान मकैखेतीतर्फ आकर्षित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ मकै जोनले नयाँ उपकरण उपलब्ध गराएपछि यहाँका किसानले गत वर्षदेखि ती उपकरणको प्रयोग गरी […]

सोमवार, मंसिर १०, २०७५

काठमाडौँ, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले हालै सञ्चालनमा ल्याएको पूर्ण कारोवार प्रणाली कार्यान्वयनमा समस्या देखिएको भन्दै शेयर लगानीकर्ताले तत्काल सुधारको माग गरेका छन् । शेयर लगानीकर्ताले आज नेप्सेको कार्यालय परिसरमा भेला भएर अनलाइन कारोवार […]

सोमवार, मंसिर १०, २०७५

राजविराज,  सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले एसइई २०७५ सालको परीक्षामा सर्वाधिक अङ्क ल्याउने छ जना विद्यार्थीलाई आइतबार पुरस्कार वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको प्रमुख आथित्य र तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहको […]

सोमवार, मंसिर १०, २०७५

बेनी, म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा बाढीले बगाएको रितुङ माविको पुनःनिर्माण र घरबारविहीन बाढीपीडितको लागि करीब रु १८ लाख राहत जुटेको छ । प्रवासमा रहेका कुइनेमङ्गलेवासीबाट गत भदौ २७ गते रघुगङ्गा नदीमा आएको बाढीको कटानको चपेटामा […]

सोमवार, मंसिर १०, २०७५

गौशाला,  महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा मोटरसाइकल र ट्र्याक्टर दुर्घटनामा परी एक महिला र एक बालकसहित दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मोटरसाइकल दुर्घटनामा परी मृत्यु […]

सोमवार, मंसिर १०, २०७५

काठमाडौँ, एकजना विद्यार्थीले गरेको गुनासोबाट धेरै विद्यार्थीलाई राहत हुने गरी रिटोटलिङ र माइग्रेसनको लागि भर्नुपर्ने फारम सम्बन्धित क्याम्पसमा सहज उपलब्ध हुने भएको छ । गत कात्तिक २७ गते विराटनगरका विद्यार्थी गङ्गा पोदारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]

सोमवार, मंसिर १०, २०७५

केशवराज भण्डारी/  झापा,   झापाको अर्जुनधारा नगरपालिकाले नोबेम्बर २५ देखि विश्व भर सञ्चालन हुने महिला हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ गरेको छ । अर्जुनधारा नगरपालिकाको महिला तथा वालवालिका कार्यालयको आयोजनामा सुरुवात गरेको अभियानको पहिलो […]

आइतवार, मंसिर ९, २०७५

ललितपुर,  सरकारले यातायात व्यवसायीलाई उनीहरुले मागेकै रुट (मार्ग) दिँदा काठमाडौँ उपत्यकाको सार्वजनिक सवारी रुट अस्तव्यस्त बनेको छ । व्यवसायीले चाहेको रुट दिँदा कुनै रुटमा सवारी चाप बढी र कुनै रुटमा बस जान नचाहने यातायात व्यवस्था […]

आइतवार, मंसिर ९, २०७५