Aamsanchar

स्थानीय

रारा,  रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एअरको टुइनेटर जहाजमा सवार एक यात्रु जहाजभित्रै मृत्यु भएको छ । आज दिउँसो १२ः३० बजे रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एयरलाइन्सको 9N AET कलसाइनको उडान नं ७१६ […]

आइतवार, मंसिर ९, २०७५

बिर्तामोड ८ मंसीर । नेपाल दशनामी समाज प्रदेश नम्बर १ ले प्रदेशका १४ वटै जिल्लाका दशनामीहरुको तथ्याङ्क संकलन गर्ने भएको छ । समाजको शनिवार झापाको बुट्टावारीमा दशनामीहरुले निर्माण गरेको नयाँ भवनमा वसेको प्रदेश १ को […]

शनिवार, मंसिर ८, २०७५

विराटनगर । भारतबाट अवैध रुपमा नेपाल पेस्तोल भित्रयाउने धन्दामा लागेका दुई जना गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विराटनगरको कोशी प्रोजेक्टबाट अवैध रुपमा नेपालमा ल्याएर भनेको ठाउँमा पेस्तोल पु¥याउने गिरोहलाई पक्राउ गरेका हुन । […]

शनिवार, मंसिर ८, २०७५

केशवराज भण्डारी/  झापा । झपाको अर्जुनधारा नगरपालिकामा ८ दिवशिय साम्दायिक मेलमिलाप सम्वन्धि तालिम सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिकाको आर्थिक सहयोग तथा प्राकृतिक श्रोत तथा द्वन्द्व रुपान्तरण केन्द्र नेपालको सहजिकरणमा तालिम सञ्चालन भएको थियो । […]

शनिवार, मंसिर ८, २०७५

कञ्चनपुर, संरक्षणको अभावमा शुक्लाफाँटा नगरपालिका– ९ मा रहेको वृन्दावन सामुदायिक वनभित्रका तीन प्राकृतिक ताल पुरिँदै जान थालेका छन् । संरक्षण नहुँदा पुरैना, अजिङ्गर र नरङ्गा ताल पुरिन थालेका हुन् । वर्षातको पानीले बगाएर ल्याउने पातपतिङ्गर र […]

शनिवार, मंसिर ८, २०७५

भोजपुर,  निर्माणाधीन भोजपुर बसपार्क अलपत्र बन्दा लाखाँैको लगानी बालुवामा पानी जस्तै भएको छ । पाँच वर्ष अगाडि भोजपुर सदरमुकाम नजिकै निर्माण थालिएको उक्त बसपार्क अलपत्र बनेको हो । भोजपुर नगरपालिका–७ मा निर्माण थालिएको बसपार्कलाई निरन्तरता […]

शनिवार, मंसिर ८, २०७५

बाजुरा,  नेपाल खाद्य संस्थानबाट बिक्री हुँदै आएको खाद्यान्न संस्थानबाट ढुवानी अनुदानको चामल बिक्री वितरणमा अनियमितता भएको पाइएको छ । हिमाली गाउँपालिकाको खाद्यान्न कवाडी डिपो र धुलाचौरको अस्थायी बिक्री केन्द्रबाट ठेकेदारले सर्वसाधारणलाई मनोमानी रूपमा चामल बिक्री वितरण […]

शनिवार, मंसिर ८, २०७५

हिलिहाङ, पाँचथरको फिदिम नगरपालिका–१४ को धार्मिकस्थल महादेव थान जोड्ने सडक निर्माण भएपछि त्यस क्षेत्रका स्थानीय तथा तीर्थालुलाई सहज भएको छ । नगरपालिकाको रु पाँच लाख र स्थानीयको रु सात लाखको लागतमा सडक निर्माण भएपछि स्थानीय […]

शनिवार, मंसिर ८, २०७५

बिर्तामोड। एक कार्यक्रमका बीच कक्षा १० का विद्यार्थी सन्तोष चुडाल उभिएर भन्दै थिए– ‘बुबाले पैसा म आफैं ल्याइदिन्छु भन्नुहुन्छ ।’ यो उनको कोचिङ पढेको पैसा किन नतिरेको भन्ने प्रश्नको जवाफ थियो । ‘कोचिङ पढ्न चाहनेले […]

शनिवार, मंसिर ८, २०७५

केशवराज भण्डारी / झापा, झापाको अर्जुनधारा–८ मा रहेको पूर्वार्ध कृषि सहकारी संस्था लि. झापाले आफ्नो बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारीका अध्यक्ष कमल भण्डारीको अध्यक्षता साथै जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको […]

शनिवार, मंसिर ८, २०७५