
काठमाडौँ, सडक नियम उल्लङ्घन गरेर कारवाहीमा परेका धेरै सवारीधनीले सवारीधनी प्रमाणपत्र (ब्ल्यु बुक) र मार्ग अनुमतिपत्र लैजाने गरेका छैनन् । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय सानाठूला सवारी शाखामा अहिले पनि झण्डै पाँच वर्ष पहिलेदेखिका कागजात बाँकी […]
एजेन्सी । बलात्कारीलाई आक्रोशित समुदाय तथा स्वयं पीडित महिलाले नै लिंग काटेर सजाय दिएका घटना नयाँ होइन । तर, भारतमा एक बलात्कारका अभियुक्तले आफ्नै लिंग छिनालेका छन् । आफ्नै छोरी बलात्कार गरेको अभियोगमा केरलाको इदुक्कीस्थित […]
गलेश्वर, कलेजो र पित्तथैलीमा क्यान्सर भएर ज्यान गुमाएकी बेनी नगरपालिका–२ खवरा दारिमपाटाकी ३५ वर्षीया सीता केसी घिमिरेका दुई छोरीले शैक्षिक अभिभावक पाएका छन् । गत महीना आमाको मृत्यु भएपछि १३ वर्षीया सन्ध्या र आठ वर्षकी […]
बुधबारे । झापा बुद्धशान्ति १ का जेष्ठ नागरिक हरिप्रसाद वाग्लेको एक सय ६ औं जन्मोत्सव मनाइएको छ । बुद्धशान्ति १ मा बस्दै आएका वाग्लेको बुधबार आप्mनै निवासमा आफन्त छरछिमेकहरुको उपस्थितिमा जन्म दिन मनाइएको हो । […]
विराटनगर, मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले नागरिकलाई केन्द्रबिन्दुमा राखेर सेवा प्रदान गर्न जिल्लास्थित सबै कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको छ । जिल्लास्थित कार्यालय प्रमुखको बैठकमा उहाँले भन्नुभयो, “परिवर्तित सन्दर्भमा सार्वजनिक सेवालाई सरल, सहज, पारदर्शी र […]
भक्तपुर, भक्तपुर नगरपालिकाको उपप्रमुख रजनी जोशीको घरमा चोरी भएको छ । सूर्यविनयाक नगरपालिका–८ सिपाडोलस्थित घरबाट करिब रु १५ लाख ९८ हजार ७५० बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले चोरीका सम्बन्धमा अनुशन्धान अघि […]
डोटी, जिल्ला ट्राफिक प्रहरी कार्यालयले डोटीमा सञ्चालन हुने महेन्द्रा पिकअप जिपका पछाडिका सिट हटाउन थालेको छ । चालकसहित पाँच जनाको सिटक्षमता भए पनि यहाँका जिप व्यवसायीले पछाडिपट्टिको सामान बोक्ने भागमा आफूखुशी सिट जडान गरी १० […]
सप्तरी, भ्रष्टाचार अभियोगमा दोषी ठहरिएका रुपनी गाउँपालिका–१ का वडाध्यक्ष पिताम्बर यादवलाई पदबाट निलम्बन गर्न स्थानीयवासीले माग गरेका छन् । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नोकरी गरेको अभियोगमा विशेष अदालतबाट कैद र जरिवानाको सजाय पाएका यादवलाई […]
दमौली, प्रहरीले जुवा खेलिरहेको अवस्थामा मङ्गलबार राति तनहुँको शुक्लागण्डकी नगरपालिका–९ मालेबगरबाट चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–४ का विनोद ठकुरी, सोही ठाउँका दीपककुमार श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका–९ का होमबहादुर थापा र सुकबहादुर […]
रुपन्देही, गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा गरिएको छ । लुम्बिनी विकास कोष र लुम्बिनी सांस्कृतिक नगरपालिकाले आज लुम्बिनीमा आयोजना गरेको कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा गर्नुभएको हो […]